१७ असार २०८१ सोमबार
image/svg+xml

लोकरिझ्याइँद्वारा विस्थापित अर्थशास्त्र

आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेद्वारी सुनिश्चित गर्ने दौडमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प रहेका छन् भने अयोध्यामा राम मन्दिर उद्घाटनमार्फत भारतका प्रधानमन्त्रीले चुनावी अभियानको थालनी गरेका छन्। यी दुवै नेता लोकप्रियतामा अगाडि छन्।

महाव्याधिबाट बचाउने वैज्ञानिकलाई नोबेल सम्मान

यो वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड–१९ को खोप निर्माण गर्ने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्।

काठमाडौंमा हंगेरीका कलाकारको प्रस्तुति

मंगलबार नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका हुन्।

हंगेरीविरुद्धको जित इटालीका लागि सान्त्वना

दोस्रो पटक विश्वकप गुमाएको इटालीले सोमबार हंगेरीमाथि २-० को जितसहित नेसन्स लिगमा समूहको शीर्ष स्थानमा रहँदै युरोपमा सान्त्वना बटुलेको छ।

रूसको इन्धन प्रतिबन्धले 'रातो रेखा' पार गर्यो

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल प्रतिबन्धको साथ ईयु एकतामा 'आक्रमण' गरेकोमा आलोचना गर्दै यसले रातो रेखा पार गरेको बताएका छन्।

युरो कप २०२०ः हंगेरीको ऐतिहासिक छवि फर्काउने संकेत

युरो कप २०२० अन्तर्गत शनिबार सम्पन्न फ्रान्स र हंगेरीबीचको खेलमा बुडापेस्टस्थित पुस्कास एरेनामा उपस्थित दर्शकको उपस्थितिले सबैलाई अचम्मित बनायो।

डुंगा दुर्घटनामा मर्नेको संख्या १५ पुग्यो

हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुंगा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या १५ पुगेको छ दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो संख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ। यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरी स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

कुसुमकाे उत्कृष्ट प्रदर्शन, मंगोलियासंग अंकका आधारमा पराजित

हंगेरीको बुडापेष्टमा जारी आईबा वर्ल्ड युथ उमन एन्ड मेन्स बक्सिङ्ग च्याम्पियनशिप २०१८ मा नेपालकी कुसुम तामाङ्ग अंकका आधारमा पराजित भएकी छिन्। तामाङ्ग मंगोलियाकी खेलाडी डेल्गेरखान्गाई खोन्गोर्जुल संग पुरै तीन राउण्डसम्म प्रतिष्पर्धात्मक खेल खेली अंकका आधारमा पराजित भएकी हुन्।

युथ बक्सिङ खेल्न कुसुम हंगेरी प्रस्थान गर्दै

हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि २ सदस्यीय नेपाली टोली आइतबार साँझ हंगेरी प्रस्थान गर्दै छ।

हंगेरीले जलविद्युत् विकासमा ऋण दिने

हंगेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि १० करोड युरो (करिब ११ अर्ब २० करोड रुपैयाँ) ऋण सहयोग उपलब्ध गराउने भएको छ। युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतसँगको भेटमा हंगेरीका विदेशमन्त्री पिटर सिजार्तोले उक्त जानकारी गराएका हुन्।

बेल्जियमले हंगेरीलाई सहज नलिने

बल्जियम प्रशिक्षक मार्क विलमोट्सले युरोपियन च्याम्पियनसिपअन्तर्गत आइतबार अन्तिम १६ को खेलमा हंगेरीलाई सहज नलिन आफ्ना खेलाडीलाई चेतावनी दिएका छन्। फिफा वरीयताको दोस्रो स्थानको बेल्जियमले आशातीत प्रदर्शन सकेको छैन भने करिब तीन दशकपछि ठूलो प्रतियोगितामा फर्किएको हंगरी समूह ‘एफ’ को शीर्षमा थियो। १९८६ को विश्वकप नै हंगेरीले पछिल्लोपटक खेलेको ठूलो प्रतियोगिता हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्