आजदेखि काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध
आजदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ।
आजदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ।
सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ। स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ।