गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसद्वारा संसद् अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधिसभाका दुईवटा बैठक अवरुद्ध गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधिसभाका दुईवटा बैठक अवरुद्ध गरेको छ।
प्रतिनिधिसभाको र राष्ट्रियसभाको बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्री-बजेट) का विषय आगामी फागुन १७ गतेदेखि छलफल गर्ने तयारी गरिएको छ।