३० वैशाख २०८१ आइतबार
image/svg+xml

अब पाठेघर मुख क्यान्सरविरुद्ध खोप नियमित

चालु आर्थिक वर्षमा पुरै किशोरीलाई समेट्न नसकेको पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपिपिभी) आगामी आर्थिक वर्षदेखि नियमित हुने भएको छ।

युवतीको मृत्युपछि प्रदेश अस्पताल तनावग्रस्त, ३ दिन बित्दा पनि शव उठेन

पाठेघर सफा गराउन पुगेकी एकजना यूवतीको ज्यान गएपछि शुक्रवारदेखि सुर्खेतस्थित प्रदेश अस्पताल तनावग्रस्त बनेको हो।

पाठेघर: सृष्टिको मुहान कि पीडाको खानी ?

सिद्धान्ततः पाठेघर सृष्टिको मुहान हो। हरेक मानवको पहिलो घर पाठेघर नै हो। पाठेघर नहुँदो हो त यो सृष्टि नै हुँदैनथ्यो होला। तर दुर्भाग्य अहिले धेरै महिला यो पाठेघरकै कारण पीडा भोग्न बाध्य छन्।

स्वास्थ्य शिविरमा पाँच सय बढी महिलाकाे क्यान्सर स्क्रिनिङ

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी महिलाले स्वास्थ्य सेवा लिएका छन्।

आज यी अस्पतालमा दोस्रो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

सरकारले आजबाट दोस्रो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउँदैछ।

चार वर्षमा दुई हजार महिलाका पाठेघरको शल्यक्रिया

कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्।

सिंजाका महिलामा पाठेघर समस्या उच्च

देवीकन्या मात्र होइन, सुवा रावल, निर्मला रावत र उनकली रोकायाहरूले गाउँघरमै सञ्चािलत स्वास्थ्य सेवा लिन पाएका थिए।

विवाह लगन हेर्न जन्मदर्ता अनिवार्य

जुम्लाको हिमा गाउँपालिका– ४ चिउडी गाउँका गोरबहादुर रोकाया कुलदेवका धामी हुन्। अहिले उनी बाल विवाहविरुद्धको अभियानमा परिपक्व अभियन्ताका रूपमा देखिन थालेका छन्।

पाठेघरको मुखको क्यान्सरले लिन्छ दैनिक ६ जना महिलाको ज्यान

सरकारको तथ्याङ्क अनुसार नेपालमा ९ देखि १४ वर्ष उमेर समूहका झन्डै १७ लाख किशोरीहरू छन्। ती सबैलाई खोप लगाउन सरकारले तयारी गरिरहेको छ।

ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सफल रूपमा सम्पन्न भएको छ।

पाठेघरको क्यान्सरमा एचपिभी डिएनए परीक्षण प्रभावकारी

पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाले अकालमै ज्यान गुमाउने गरेका छन्। तर, सानो परीक्षणले पनि क्यान्सरबाट जोगिन सकिन्छ। त्यो हो, एचपिभी डिएनए परीक्षण।

ग्लोबल बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ।

दृष्टिविहीन सुस्मितालाई छाक टार्नै चिन्ता

नेपाली समाजमा एउटा भनाइ छ, ‘भगवान्ले पनि दुःखीलाई नै दुःख थप्दा रहेछन् ।’ यो उखान दृष्टिविहीन सुस्मिता विकको जीवनमा ठ्याक्कै मिलेको छ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असोज १० सम्म

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी अभियान’ को समय थपिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्