३१ वैशाख २०८१ सोमबार
image/svg+xml

छुटेका बालबालिकालाई वैशाख ३१ गते देशैभर पूर्ण खोप दिइने

सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिने नियमित खोप पूरै लगाएको हुनुपर्छ।

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

विवाह लगन हेर्न जन्मदर्ता अनिवार्य

जुम्लाको हिमा गाउँपालिका– ४ चिउडी गाउँका गोरबहादुर रोकाया कुलदेवका धामी हुन्। अहिले उनी बाल विवाहविरुद्धको अभियानमा परिपक्व अभियन्ताका रूपमा देखिन थालेका छन्।

डेंगुबाट बच्न काठमाडौँ महानगरद्वारा ‘लार्भा खोज र नष्ट गर’ अभियान

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ। नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो।

लिमचुङबुङमा वडाव्यापी ‘महिला स्वास्थ्य शिविर’

उदयपुरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङले महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा महिला स्वास्थ्यसम्बन्धी कल्याणकारी योजना सुरु

सशस्त्र प्रहरी परिवार महिला संघको सिफारिसमा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सरको पहिचान तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यकासाथ संघले उक्त योजना कार्यान्वयनमा ल्याएको हो।

महिला स्वास्थ्य स्वयम्सेविकाः गाउँका डाक्टर

महिला स्वयम्सेविका सम्झना शाही पनि परिवार नियोजन, सुरक्षित मातृत्वसँगै प्राथमिक उपचारमा खटिन थालेको धेरै भयो। गाउँमा लाग्ने सानातिना रोग रुघाखोकी, ज्वरो, झाडापखाला लगायतको उपचार गर्छिन्।

कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन्। बिरामीको उपचारमा सघाउ पुर्‍याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन्। महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२/१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याएकोको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता दिइएको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन्।

मेरो शरीर मेरो अधिकार

अधिकारका क्षेत्रमा काम गर्नेहरूले ‘मेरो शरीर मेरो अधिकार’ भन्न थालेको धेरै भयो। त्यसो त ‘हाम्रो शरीर हाम्रै हो’ भन्ने विषयमा पनि बहस चलिरहने गर्दछ। पछिल्लो संविधान लेख्दा यस्ता विषयलाई समेटिएको भए पनि व्यवहारमा लागु हुन र गराउन सकिएको पाइँदैन।

खोटाङमा स्वास्थ्यकर्मीसहित थप ६ जनालाई कोरोना संक्रमण

एक दिनअघि चार जनालाई संक्रमण भएको नगरपालिकामा बुधबार जिल्ला अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मी र खाद्य संस्थानमा कार्यरत एक पुरुष कर्मचारीसहित ६ जनालाई कोरोना संक्रमण भएको हो।

नियमित गर्भजाँच गराउने महिलालाई नुन, तेल, अण्डा र सावुन

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा नियमित गर्भजाँच गराउने महिलालाई आयोडिन नुन, तेल, अण्डा र सावुन दिन सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्