१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

दुई सङ्गीतसाधकका आत्मीय पलहरू

प्रेमध्वज प्रधान र योगेश वैद्य ती नाम हुन्, जसले नेपालमा प्रारम्भिक चरणदेखि नै सुगम सङ्गीतको जग बसाल्न महत्त्वपूर्ण योगदान दिए। गीत सुन्न उपस्थित श्रोतागणबाट पाएको अपार मायाबाहेक दुवैका हात रित्तै हुन्थे र पनि जीवनपर्यन्त बिनापारिश्रमिक गाएका यी दुवै साधक पोल्टाभरि श्रोताको माया, सम्मान र सद्भावमा नै आफूलाई आजीवन धन्य सम्झे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्