२० आश्विन २०८१ आइतबार
image/svg+xml

पढेर होइन परेर पत्रकार

पत्रकार भैरव रिसाल अहिले पनि लेखिरहेका छन्। साउन २९ गते उनी ९२ वर्ष प्रवेश गर्दै छन्। यसै दिन उनको संस्मरणात्मक कृति समेत प्रकाशित हुँदैछ। अखबारमा नियमित लेख्दै आएका सक्रिय पत्रकार रिसालसँग इतिहासका अनेकन रोचक घटना छन्।

मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन्। सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान

नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल पत्रकार महासंघको सहकार्यमा प्रादन गरिने यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार २०७५, नागरिक दैनिककी पत्रकार रूबी रौनियारलाई प्रदान गरिएको छ।

नागरिककर्मी रौनियारलाई यस वर्षको शिक्षा पत्रकारिता पुरस्कार

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. ५१ हजार राशीको पुरस्कार रौनियारलाई प्रदान गर्ने निर्णय गरेको हो।

पत्रकार, खेलाडी र प्रशिक्षकसहित ५० जना सम्मानित

खेलकुद क्षेत्रमा महत्व योगदान पुर्याउने दुई पत्रकारसहित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले बुधबार पत्रकार कान्तिपुर टेलिभिजनका प्रदिप लेखी र राजधानी दैनिकका रामशुधन तिमल्सिनालाई सम्मान गरेको हो । सिहंदरबारमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पत्रकार लेखी र तिमल्सिनासहित ५० जनालाई नगदसहित सम्मान गरे।

पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवाना !

कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानी हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीन दिने शर्तसहित एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायको फैसला सुनाएको छ।

नागरिकर्मी लम्साल र अधिकारी पुरस्कृत

‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट नागरिककर्मी हिमाल लम्साल र खगेन्द्र अधिकारीसहित १० पत्रकार पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति र केन्द्रीय बालकल्याण समितिले उनीहरुलाई पुरस्कृत गरेको हो।

प्रधानमन्त्रीले भनेः पत्रकारले हैरान बनाए, धन्य छ मिसन पत्रकारिता !

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफु सहभागी भएको त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध संचार माध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सिन्धुलीका दुई पत्रकारमाथि प्रहरीबाटै आक्रमण, जिल्ला अध्यक्ष गम्भीर घाइते

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। यहाँको कमलामाई नगरपालिका ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन्।

नागरिककर्मीलाई नगर विकास पत्रकारिता पुरस्कार

फुङ्लिङ नगरपालिकाले हरेक वर्ष प्रदान गर्दै आएको नगर विकास पत्रकारिता पुरस्कार यस वर्ष नागरिककर्मी खगेन्द्र अधिकारीलाई प्रदान गरिएको छ।

प्रेस स्वतन्त्रता विरोधी कदम जारी राखे प्रतिकार

नागरिक अगुवा कृष्ण पहाडीले सरकारले प्रेस स्वतन्त्रता विरोधी कदम जारी राखे प्रतिकारमा हुने आन्दोलनले सरकार स्वयम् खतरामा पर्ने चेतावनी दिएका छन्।

सन् २०१९ को पहिलो छ महिनामा ३८ पत्रकार मारिए

सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ।

पत्रकार सम्मेलनबाटै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

बुधबार बिहान ९ बजे आफ्नो धारणा राख्न उद्योग वाणिज्य संघको सभाहलमा राखिएको पत्रकार सम्मेलनस्थलबाटै अध्यक्ष देवकोटासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्