३० वैशाख २०८१ आइतबार
image/svg+xml

थप चेकजाँचका लागि चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो

बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई चिरायु अस्पतालबाट ग्राण्डी अस्पताल लगिएको छ।

पक्राउ परेका व्यक्ति अस्पताल भर्ना हुँदा पनि बेखुसी छन् सर्वसाधारण

‘यो नाटक हो, जेलको चिसोमा सुत्नुपर्ला भनेर भिआइपी अपराधी बनेको,’ सामाजिक सञ्जालमा वासुदेव अधिकारी लेख्छन्, ‘धनीलाई जेल जानबाट बच्न तुरुन्तै समस्या सिर्जना हुँदो रहेछ, धन्यवाद डाक्टर साप।’

यी हुन् हिरासत छल्न अस्पताल भर्ना हुने ‘भिआइपी’हरू

पक्राउ परेपछि यी व्यक्ति एकाएक बिरामी भए। र, अस्पताल भर्ना भए। थापालाई मुटुको समस्या र चौधरीलाई सुगर/प्रेसरको समस्या रहेको भन्दै उनीहरूलाई बसुन्धारास्थित चिरायु अस्पतालमा भर्ना गरिएको हो।

व्यवसायीहरु भन्छन्: आशंकाकै भरमा उद्योगी चौधरीलाई थुनामा राख्नु गलत

निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ।

बाँसबारी प्रकरण: चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

उद्योगपति अरुण चौधरी पक्राउ

उद्योगपति अरुण चौधरी पक्राउ परेका छन्। बाँसबारी छालाजुता जग्गा हिनामिना प्रकरणमा चौधरी पक्राउ परेका हुन्।

कैलालीमा नागरिकको ह्याट्रिक,क्षेत्र नं.२ मा चौधरी विजयी

कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभातर्फ जितको ह्याट्रिक गरेको छ। सो पार्टीले क्षेत्र नं. २ मा अरुण चौधरीको विजयसँगै प्रतिनिधिसभाका तीन स्थानमा जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्