२९ वैशाख २०८१ शनिबार
image/svg+xml

अध्याराे शल्यक्रिया कक्षमा शिशुकाे मत्यु

‘एउटै डाक्टरले सबै काम गरेको पाइयो’, उनले भने, ‘महिला, बच्चा, अप्रेशन सबै एउटै डाक्टर दिलिपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’

सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीबासबाट खटिएको टोलीले सर्लाहीको कौडेना गाउँपालिकामा छापा हानेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्