श्री गुमेको महल अर्थात् श्रीमहल
राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरूका लागि बनाएको सय वर्ष पुरानो श्रीमहलको वर्तमान अवस्था हो यो।
राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरूका लागि बनाएको सय वर्ष पुरानो श्रीमहलको वर्तमान अवस्था हो यो।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले छोराहरूका लागि बनाएको सय वर्ष पुरानो श्रीमहल भूत महल जस्ताे देखिएको छ।
ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ।