८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

श्री गुमेको महल अर्थात् श्रीमहल

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरूका लागि बनाएको सय वर्ष पुरानो श्रीमहलको वर्तमान अवस्था हो यो।

श्री गुमेको महल अर्थात् श्रीमहल

राणा प्रधानमन्त्री चन्द्रशमशेरले छोराहरूका लागि बनाएको सय वर्ष पुरानो श्रीमहल भूत महल जस्ताे देखिएको छ।

श्रीमहलको पुनःनिर्माण हुने

पुल्चोकस्थित राणाकालीन दरबार श्रीमहलको पुनःनिर्माण हुने भएको छ। भूकम्पले भवनमा धेरै क्षति पुर्‍याएकाले प्रवलीकरण गरेर मात्रै नहुने हुँदा पुनःनिर्माण नै गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्