२ वैशाख २०८२ मंगलबार
image/svg+xml २१:३ अपराह्न

फाेर्ब्सको सूचीबाट १८९ अर्बपति ‘गायब’

फोर्ब्स म्यागेजिनले हरेक वर्ष जारी गर्ने अर्बपतिहरूको सूचीमा नेपालका विनोद चौधरी यस वर्ष पनि परेका छन्।

दयाहाङमाथि चौधरीको ठट्टा: मेराे एक वर्षकाे कमाइ तपाईंकाे एउटै फिल्ममा हुन्छ जस्तो छ !

नेपाली कथानक चलचित्र ‘डिग्री माइला’को टिजरप्रति अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन्।

चौधरीलाई जग्गा फिर्ता गर्न २१ दिनको समय

अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको छ।

चौधरी ग्रुपमाथि ठगी आरोपमा प्रहरी अनुसन्धान

अर्बपति व्यापारिक घराना चौधरी ग्रुपका एक सदस्य अरूण चौधरीलाई पक्राउ गरेर प्रहरीले उनको व्यावसायिक गतिविधिमाथि अनुसन्धान थालेको छ।

ठूला व्यवसायीको ठूलो लापरवाहीः ललितपुरमा बस्तीनै खलबलिने गरी अपार्टमेन्ट निर्माण

ललितपुरको बखुन्डोलमा अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले साविकको समिट होटलको स्थानमा अपार्टमेन्ट निर्माण गरिरहेको छ।

विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट उम्मेदवारी दिँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति उद्योगी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने भएका छन्।

सेयर मार्केटबाट अर्बपति बनेका भारतका राकेश झुनझुनवालाको निधन

सेयर मार्केटमा लगानी गरेर पैसा कमाएका झुनझुनवालालाई भारतका वारेन बफेट पनि भनिन्थ्यो। सन् १९६० मा हैदरावादमा जन्मिएका उनले सेयर मार्केटमा लगानी गरेर आफ्नो सम्पत्ति बढाएका थिए। अहिले उनको सम्पत्ति अहिले ५.८ अर्ब डलर छ।

शेयर बजारमा उछाल आएसँगै चीनमा २ सय भन्दा बढी नयाँ अर्बपति थपिए

विगतमा निर्माण कार्यमा संलग्न झोङले गत वर्ष हङकङमा प्राथमिक शेयर (आइपिओ) जारी गरेर ११ अर्ब डलर नगद संकलन गर्न सक्षम भएका थियो। एकै वर्ष तीन व्यक्तिले ५० अर्ब डलर भन्दा बढी सम्पत्ति जुटाएका छन्। सर्भेका अनुसार टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस र पिन्डुओडुका कोलिन हुआङको सम्पत्ति ५०अर्ब डलरले बढेको छ।

जेफ बेजोस फेरि विश्वकै धनी

अनलाइन सपिङ कम्पनी अमेजनका मालिक जेफ बेजोस विश्वकै धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा सुरक्षित राख्न सफल भएका छन्। फोब्रस म्यागेजिनले सार्वजनिक गरेको सन् २०१९ को विश्वका डलर अर्बपतिको सूचीमा उनी पुनः पहिलो नम्बर परेका हुन्।

संसारकै कान्छी अर्बपति काइली जेनर

अमेरिकाकी काइली जेनर हालसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बन्न सफल भएकी छन। जेनर शृङगारको समानको व्याबसायबाट अर्बपति बनेकी हुन।

एक हप्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै चीन

चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ। चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ।

एसियाली खेलकुदमा ७८ वर्षका खेलाडी

इन्डोनेसियाका सबभन्दा धनी अर्बपति व्यापारी ७८ वर्षे माइकल बाम्बाङ हार्टोनोले जकार्ता र पालेम्बाङमा हुने १८औं एसियाली खेलकुदमा सबभन्दा बढि उमेरको खेलाडीका रुपमा सहभागिता जनाउने भएका छन्।

अर्बपति व्यापारीसँग विहे गर्ने ६ बलिउड अभिनेत्री

बलिउडमा अहिले विहेको सिजन नै चलेको छ। अनुष्का शर्मापछि सोनम कपुरले मंगलबार व्यापारी आनन्द आहुजासँग विहे गरेकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार सोनम छैठौं अभिनेत्री हुन् जसले करोडपति व्यापारीलाई पति बनाइन्।

साउदीका अर्बपति राजकुमार धरौटीमा छुटे

भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

अर्बपति क्लबमा पुग्ने बैंक बढे

लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंकहरुकोे नाफा भने बढेको पाइएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी कमी नहुने हो भने अझै बढी नाफा गर्न सकिने उनीहरुको भनाइ छ। पुस महिनासम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुको नाफा बढेको हो। उनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी नाफा गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्