५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ जनाको मृत्युः प्रतिवेदन

इरानी प्रतिवेदनमा अधिकांश सर्वसाधारणको मृत्यु ‘हिंसात्मक प्रदर्शन’ र ‘आतङ्कवादी गतिविधि वा आक्रमणमा’ संलग्न अवस्थामा भएको उल्लेख गरिएको छ।

नापीका अमिनले ४ हजार घुस लिएको भन्दै भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत एक अमिनले ४ हजार रुपैयाँ घुस लिएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

शिवम् सिमेन्टको ग्राहक अन्तरक्रिया कार्यक्रम सम्पन्न

शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकसँग ग्राहक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

प्रधानमन्त्री ओली र युएनका उपमहासचिवबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन) का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेका छन्।

सर्लाहीबाट अमिन पक्राउ

सेवाग्राहीसँग घुस रकम लिएको भन्दै नापी कार्यालय हरिवनका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले अमिन किशुनदेव मण्डललाई मंगलबार दिउँसो घुस रकमसहित पक्राउ गरेको हो।

घुस रकम सहित अमिन र उनका सहयोगी पक्राउ

सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा नापी कार्याल बाराका अमिन र उनका सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रिय कार्यालय हेटौडाको टोलीले शुक्रवार पक्राउ गरेको छ।

एक लाख घुससहित अमिन पक्राउ

महोत्तरी जिल्लाको नापी कार्यालय, जलेश्वरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले रु एक लाख घुससहित एक अमिनलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्