१७ असार २०८१ सोमबार
image/svg+xml

मध्य तमोरको विद्युत् कोशी करिडोरमा जडान, केही दिनमै व्यावसायिक उत्पादन

ताप्लेजुङस्थित मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई शुक्रबारबाट कोशी करिडोरको प्रसारण लाइनमा सफलतापूर्वक परीक्षण जडान गरिएको छ।

इम्बोस्डमा गच्छदार, ठाकुर र श्रेष्ठको बलजफती

भुक्तानी मोडालिटी बुट प्रणाली हुनु र डलरमा गर्नुपर्दा राज्यलाई नोक्सानी भएको हो। अमेरकी डलरको मूल्य बढ्दै गएपछि ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँको ठेक्कामा करिब ५ अर्ब ६० करोडभन्दा बढी भुक्तानी गर्नुपर्ने अवस्था आएको हो। नोक्सानी अझै बढ्ने देखिएको छ। सारांश

स्ट्रिप लाइट जडानले धनगढी बन्यो झिलिमिली

६ लेन सडकमा स्ट्रिप लाइट जडान भएपछि रंगीन बत्तीहरूको उज्यालोसँगै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी झिलिमिली बनेको छ।

संसारमै पहिलो पटक मानिसमा 'वायरलेस ब्रेन चिप' जडान

प्रविधि जगतका अर्बपति एलन मस्कले आफ्नो कम्पनीले पहिलोपटक मानिसमा वायरलेस ब्रेन चिप जडान गरेको बताएका छन्।

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ।

बझाङमा थप ‘सेस्मोमिटर’ जडान

बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुवात गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन्।

अघि बढ्दै ‘शहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान

‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ।

इन्धन चुहावट रोक्न ट्यांकरमा ‘बटम लोडिङ प्रणाली’ जडान

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ लोडिङ गर्दा हुने चुहावट रोक्न ट्यांकरमा नयाँ प्रविधि जडान गरेको छ। इन्धन ढुवानीमा प्रयोग हुने ट्यांकरको माथिल्लो भागबाट लोडिङ हुँदै आएकोमा ‘टप लोडिङ’लाई विस्थापित गरेर ‘बटम लोडिङ’ गर्न सुरु गरिएको छ।

फिलिपिन्सको विश्वकप इतिहासकै पहिलो जित

सरिना बोल्डेनले पहिलो हाफमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बन्यो। त्यो गोलले फिलिपिन्सको खेलकुद इतिहासमा नै यादगार विजय सुनिश्चित गरायो। उक्त जित फिलिपिन्सको पुरुष या महिला विश्वकपकै पहिलो हो।

टाटा मोटर्सको विद्युतीय टयाक्सीमो जिपिएस जडान

टाटा मोटर्सको प्रिमियम विद्युतीय टयाक्सीमा सिप्रदीले लोकोन्यावको जिपिएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ।

बस्ती नजिक बाघ देखिन थालेपछि निगरानी गर्न स्वचालित क्यामेरा जडान

कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन्।

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्