११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वीर अस्पताल एकीकृत स्वास्थ्य सूचना प्रणाली लागू गर्ने प्रक्रियामा

‘यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके बिरामी र अस्पताल दुवैलाई सेवा लिन र दिन सहज हुन्छ’ उनले भने।

सञ्चारमन्त्रीको आरोपः ओलीको पार्टीले जनता झुक्यायो

मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामू गरेका वाचा पूरा गर्न छाडेर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाए।

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार: मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन्।

३० दिनभित्र सूचना दिन अर्थ मन्त्रालयलाई राष्ट्रिय सूचना आयोगको आदेश

समाचारको सारांशप्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनालीसमेतको इजलासले आदेश जारी गर्ने निर्णय गरेको हो।

मन्त्रीपरिषद् बैठकः राजस्व परामर्श विकास समिति 'गठन' आदेश खारेज

'नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गर्ने। ऋण असुली न्यायिकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्री जंगबहादुर डाँगीलाई नियुक्त गर्ने। कास्की जिल्लास्थित करुवा सेती जलविद्युत आयोजना ३२ मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने।'

'राज्यले सहज र सरल रुपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन सकेन'

‘सूचनाको हकको कानून व्यवहारिक रुपमा प्रयोग गर्नको लागि राष्ट्रिय सूचना दिवसले सबैको ध्यानाकर्षण गराउनेछ। सूचनाको हकको महत्वको बारेमा सबैलाई बुझाएर आफ्नो भूमिका सशक्त बनाउनको लागि अघि बढ्न सकोस् भन्ने उद्देश्यले यो दिवस मनाइन्छ। '

झापामा ठूलो वर्षा भएपछि सर्तकता अपनाउन नेपाल बाढी सूचनाको आग्रह

पछिल्लो ६ घण्टामा झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई, गैडेलगायत इलामको सीमा आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ। यी क्षेत्रमा थप ठूलो वर्षाको अनुमान गरिएको छ।

दश वर्षभित्र नेपाललाई सम्पन्न मुलुक चिनाउने अभियानको रुपमा जनता सामू जानुपर्छः सञ्चारमन्त्री

'अब समुन्नत नेपालः समृद्ध नेपाली र १० वर्ष भित्रमा कमसेकम दक्षिण एशीयामा सम्पन्न मुलुकको रुपमा नेपाललाई चिनाउने अभियानको रुपमा यो निर्वाचनमा हामी जनताको सामू जानु पर्दछ। र, जनताबाट अनुमोदित भएर त्यस दिशामा देशलाई हामीले निर्देशित गर्नुपर्ने अहिलेको अवस्था छ।’

मेलम्चीका बाढी पीडितहरुको समस्या समाधान गर्न पूर्वमन्त्री बस्नेतको आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितहरुको समस्या समाधान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेका छन्।

व्यापार आवद्धता अभिवृद्धिका नाममा सरकारद्वारा करिब ३५ अर्ब ऋण स्वीकार

‘किबुज हाई लेभल स्टडी भिजिट इन इजरायल कार्यक्रममा सहभागी हुन माननीय भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीलाई स्वीकृृत दिने। मधेस प्रदेशमा चिडियाखाना स्थापना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७९/०८० का लागि अस्थायी दरबन्दी स्वीकृत र जिल्ला समन्वय समिति प्युठानको जग्गा गौमुखी गाउँपालिका प्युठानको नाममा हक हस्तान्तरणको लागि स्वीकृत दिने निर्णयहरु पनि भएका छन्’, कार्कीले भने।

सिट बाँडफाँट सम्पन्न गर्न सबै दलहरु लचिलो हुनुको विकल्प छैनः मन्त्री कार्की

‘बैठकको अवस्था सकारात्मक छ, द्विपक्षीय, त्रिपक्षीय र सामूहिक रुपले छलफल प्रारम्भ भएको छ। निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल अघि बढीरहेको छ। अहिलेको आवश्यक्ता सबैले लचिलो हुनुको विकल्प छैन। तथापि पनि दलहरुको आफ्नो आफ्नो अडान छ।'

‘मिडिया विधेयकमा सरोकारवालाको माग सम्बोधन हुन्छ’

संसद्को सूचना तथा विकास समितिका सभापति कल्याणी खड्काले मिडिया काउन्सिल विधेयकमा सरोकारवाला निकायको माग सम्बोधन गरिने बताएकी छिन्।

चलचित्र क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छः सञ्चारमन्त्री

‘मलाई आशा छ, अरु कार्यक्रममा चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम हुने नै छन्। चलचित्र क्षेत्रलाई तपाईहरुकै कुरा सुनेर थप समृद्ध गर्नका लागि के गर्नुपर्छ? त्यो भूमिका निर्वाह गर्न सकभर म व्यक्तिगत रुपले पनि तयार छु।’

उपत्यकामा डेंगु प्रकोपः दुई महिनामा १७ सय बढी संक्रमित, बढी जोखिम ललितपुरमा, देशभर २८ सय संक्रमित

‘अस्पतालमा डेंगुको लक्षण देखिएका बिरामी दैनिक १ सय भन्दा बढी आउने गरेका छन्। हामीले अस्पताल भर्ना गर्नुपर्ने मात्रलाई भर्ना गरेर अपचार गराइरहेका छौं। बाँकीलाई बाहिर क्लिनीकबाट नै जाँच गरेर घर पठाउने गरेका छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्