३१ वैशाख २०८१ सोमबार
image/svg+xml

कफी खेती प्रवर्द्धनमा डाँडापारिका दुई गाउँपालिका

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (महाभारत पर्वत शृङ्खला पारि) मा अवस्थित अति दुर्गम मानिएका दुई गाउँपालिकाले कफीखेती प्रवर्द्धन एवं विस्तारकार्य तीव्र बनाएका छन्।

कफीखेतीबाट वार्षिक १३ लाख आम्दानीः ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’

उनको बगानमा अहिले छ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ। उनले कफीखेतीबाट वार्षिकरूपमा १३ लाखसम्म आम्दानी गर्दै आएका छन्।

नेपाल चिया विकास निगमलाई अन्तर्राष्ट्रिय पुरस्कार

नेपाल चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित चियाको बृहत् प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम गरेको छ।

थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ।

बन्द भयो चिया उत्पादन

चिया उत्पादन हुने इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ। हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो।

संकटमा पर्‍याे अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन्।

कफी आयात ह्वात्तै बढ्याे

मुलुकमा कफी उत्पादन वृद्धि नहुँदा आयात ह्वात्तै बढेको छ। सरकारले कफी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिए पनि एक वर्षकै अवधिमा ३२ करोड ५८ लाख रूपैयाँको कफी आयात भएको छ।

रणवीरसँग पनि गम्भीर सम्बन्धमा थिइन् भनेपछि ट्रोल बनिन् दीपिका

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ मा दीपिकाले आफू रणवीरसँग पनि गम्भीर सम्बन्धमा नभएको बताएपछि ट्रोल भएकी हुन्।

पारखीको रोजाइ ‘नेपाली कफी’ (नागरिक संवाद)

क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्।

कफी पहिले बाख्राले खायो अनि मान्छेले

सुरुमा कफी खेती र व्यापार अरेबियन प्रायद्विपबाट सुरु भएको हो। १५ आैं शताब्दीसम्म आइपुग्दा अरेबियाको यमनी जिल्लामा यसको खेती सुरु भएको थियो भने १६ औं शताब्दीसम्ममा यो पर्सिया, इजिप्ट, सिरिया र टर्कीसम्म बिस्तार भइसकेको थियो।

पारखीको रोजाइ ‘नेपाली कफी’

नेपालमा झाँगिदै गएको ‘कफी कल्चर’ले स्वदेशमै राम्रो कमाइ गर्ने अवसर सिर्जना गरेपछि विकसित देशतर्फ भासिएका कतिपय युवाहरूलाई समेत स्वदेश फर्काउन थालेको छ।

इलामको चिया प्रतिकेजी १० हजार सम्म पर्ने

यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन्। तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन्।

नेपालमा ‘बर्बोन कफी’को बाहुल्य

नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको ‘कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययन प्रतिवेदनले नेपाल बर्बोन कफीको देश भएको निष्कर्ष निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्