गाउँगाउँमा पुग्यो ट्र्याक्टर, गोरु पाल्न छोड्दै किसान
बजारसँगै गाउँमा पनि बस्तुभाउ पाल्नाको सङ्ख्यामा कमी आउन थालेपछि खेतबारीमा मल पुर्याउन गाह्रो परेको बागलुङ नगरपालिका–५ का किसान कृष्णबहादुर थापाले बताए।
बजारसँगै गाउँमा पनि बस्तुभाउ पाल्नाको सङ्ख्यामा कमी आउन थालेपछि खेतबारीमा मल पुर्याउन गाह्रो परेको बागलुङ नगरपालिका–५ का किसान कृष्णबहादुर थापाले बताए।
सरकारले चालु आर्थिक वर्षमा विनियोजित बजेट अनुसार पूर्वाधारलक्षित आयोजनाको भुक्तानी गर्न नसकेको सरकारले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार मन्त्रालयको बजेट भारी मात्रामा कटौती गरेको छ।
रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन्।
होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा ‘होण्डा चुज योर स्किम’ योजना सार्वजनिक गरेको छ।
सरकारले निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को म्याद २०८३ चैत मसान्तसम्मको लागि थप गरेको छ।
अहिलेसम्म ७ वटा क्लस्टरको मात्रै ठेक्का प्रक्रिया अघि बढेको छ। चार क्लस्टर (प्याकेज) को ठेक्का प्रक्रिया अझै अघि बढेको छैन। गत फागुन मसान्तसम्ममा आयोजनाको समष्टिगत भौतिक प्रगति २२.४४ प्रतिशत मात्रै छ।
राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत खर्च कमजोर छ। बजारमा पैसा अभाव छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक फास्ट ट्रयाकमा अघि बढाइने निर्णय भएको छ।
नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्र्याक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ। उक्त सर्भिस क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो।
ठेक्का प्रक्रियामा सामेल भएको भारतीय आफ्कोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका तर्फबाट अधिवक्ता सुजन रिजालले बिहीबार रिट दायर गरेका थिए।
भेलो सोलुसनले बागमती नदीको किनारमा ‘पम्प ट्र्याक’ सञ्चालनमा ल्याएको छ।
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तरदक्षिण लोकमार्ग अन्तर्गतका कर्णाली कोरिडोर र कोसी कोरिडोरको ट्रयाक खन्ने कामले गति लिन सकेको छैन।
प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५÷७६ मा २६ दशमलव १८ किमी, २०७६/७७ मा ५२ दशमलव २१ किमी, २०७७/७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८/७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो।
२०४२ सालबाट निमार्ण थालिएको कालिकोटको सेरी–पान्तडी सडक निमार्णको झन्डै चार दशक बितिसक्दा पनि सडकको ट्र्याक खोल्ने कामले पूर्णता पाउन सकेको छैन।
हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रोमणराज अर्यालले बताएर्। 'अनुसन्धान भइरहेको छ, उनले भने, 'शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ।'