१२ श्रावण २०८१ शनिबार
image/svg+xml

दिलौरीमा बन्ने भो बहुप्राविधिक शिक्षालय

जुम्लाको सिंजा गाउँपालिका ६ अवस्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ।

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ।

सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन्।

सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छ: मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन्।

चिकित्सा शिक्षामा वेथितिः ७३ नर्सिङ कलेज बन्द, ४५ शिक्षालयमा भर्ना रोकियो

माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा प्रकाशन भएको डेढ महिना वित्यो तर प्राविधिक शिक्षा तर्फ अध्ययन गर्न चाहने विद्यार्थीहरुले अझै भर्ना हुन पाएका छैनन्।

राज्यले नीति बनाउने कि बेथिती ?

राज्यको नीतिगत कमजोरीका कारण सिटिइभिटि अन्तर्गतका स्वास्थ्य शिक्षा तहसनहस बन्दै , वर्षेनी साढे ७२ करोडको छात्राबृत्ति खेर जाँदै

नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

स्वास्थ्य शिक्षामा डिप्लोमा कोर्स सञ्चालन गर्न ६६ कलेज थप्ने तयारी

आयोगले कार्यान्वयनमा ल्याएको चिकित्सा शिक्षा ऐन ०७५ अनुसार प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न सय बेडको आफ्नै अस्पताल अनिवार्य गरेसँगै मापदण्ड नपुगेका कलेजहरूले नयाँ विद्यार्थी भर्ना लिन नपाएका हुन्।

स्वरोजगार कोष र सिटिइभिटीबीच सम्झौता

दुई निकायले बेरोजगार युवालाई सीप सिकाएर पुँजी उपलब्ध गराई उद्यमी बनाउनका लागि सघाउने भएका हुन्।

सीपमुलक सिकाइमा ‘दोहोरोपन’

आधारभूत, मध्यमस्तरीय र उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नेगरि विभिन्न निकायले काम गरिरहेका छन् । तर, सबै निकायको कामको प्रकृति एकैखालको हुँदा उत्तिसारो प्रभावकारी हुन नसकेको गुनासो सरोकारवालाको छ । एकैप्रकृतिको सीपमुलक तालिम दिने निकाय धेरै हुँदा दोहोरोपन बढेको उनीहरुको भनाई छ ।

सिटिइभिटीका सबै परीक्षा र तालिम स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी) का सबै परीक्षा र तालिम स्थगित गरिएकाे छ।

विभिन्न आन्दोलनका घाइतेलाई सीप सिकाउन सिटिइभिटीलाई शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिएका छन्।

घरेलु महासंघ र सिटिइभिटीबीच सम्झौता

लघु, घरेलु तथा साना उद्योगमा आवश्यक सीपमूलक तालिम सञ्चालनका लागि आवश्यक पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ।

मुख्यमन्त्री सल्लाहकार रहेको संस्थालाई सिटिइभिटीका कार्यक्रम

प्रदेश सरकारले सरकारी स्वामित्व र संरचनामार्फत प्राविधिक शिक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्री महेन्द्रबहादुर शाही संलग्न रहेको निजी प्रतिष्ठानमार्फत यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।

अनुगमनबिनै तीन करोड बढी भुक्तानी

३९० घण्टाको तालिम सञ्चालन गरेबापत् विद्यालयले तीन लाख ३९ हजार दुई सय रुपैयाँ भुक्तानी पायो। विद्यालयले भुक्तानीका लागि पेस गरेको विवरण र सिटिइभिटीको अनलाइन विवरणमा उल्लेख भएका विद्यार्थी विवरण कुनै पनि विवरण मिल्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्