२ वैशाख २०८२ मंगलबार
image/svg+xml १७:१८ अपराह्न

वरिष्ठ कलाकार चराविज्ञ हेम पौड्याल अब सम्झनामा मात्रै

वरिष्ठ कलाकार तथा चराविज्ञ हेम पौडेलेको निधन भएको छ। मुटु तथा मृगौला रोगले पीडित पौडेलको बुधबार गंगालाल अस्पताल मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्