६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

‘बलिदान’ को अभिनेता विराज भट्टका छोरा समीर

निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’ को अभिनेताको रूपमा समीर भट्ट देखिने भएका छन्। भट्टको यो डेब्यु फिल्म हो।

जसले कांग्रेसलाई जीवन दिए...!

आजकाे कांग्रेसलाई सत्ता र शक्तिको लाभमा पुर्‍याउन हिजोका सयौं नेता तथा कार्यकर्ताको संघर्ष, त्याग र बलिदानको विरासत छ।

शहीद प्रेरणाका स्रोत र पथप्रदर्शकः प्रधानमन्त्री

सहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए।

राम विवाद होइनन्: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरमा रामललाको प्राणप्रतिष्ठा गरेपछि सदियौंदेखिको प्रतीक्षापछि उनले ‘हाम्रो राम आएको’ बताएका छन्।

यसरी मनाइँदै छ आज 'मधेस बलिदानी दिवस'

मधेस प्रदेश सरकारले यस पटकको बलिदानी दिवस वीरगञ्जको टाउन हलमा विशेष समारोहको आयोजना गरेर मनाउन लागेको प्रदेशका अर्थमन्त्री सञ्जय कुमार यादवले जानकारी दिए।

जीतगढी, ठुला साम्राज्यसँग देश जोगाएको नेपाली वीरताको निशानी हो:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक जीतगढी किल्ला नेपालीहरूको वीरता,राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण निशानी भएको बताएका छन।

थरीथरी पृष्ठभूमिका उम्मेदवार

देशको विकास र सामाजिक परिवर्तनका लागि भन्दै यसपटकको स्थानीय तह निर्वाचनमा गैरराजनीतिक व्यक्तिहरूले पनि विभिन्न पालिकाका मेयर/अध्यक्षलगायतका पदमा उम्मेदवारी दिएका छन्।

लोकतन्त्रविरुद्ध लोकतन्त्रवादी

२०६२/०६३ को जन आन्दोलन पछि लोकतन्त्र स्थापना भएयता मुलुकमा एउटा यस्तो वर्ग तयार भएको छ जसलाई कानुन लाग्दैन। कानुनभन्दा माथिको वर्ग भएकाले त्यसका बारेमा कतै प्रश्न उठाउने ठाउँसमेत छैन।

चिसोले छट्पटाउँदै विपन्न, चुपचाप सरकार

प्रदेश २ को मानव विकास सूचकांकअनुसार यहाँको बहुआयामिक गरिबी दर करिब ४८ प्रतिशत छ। गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ। नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ। बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ।

सहिदको महिना

हरेक वर्ष माघ आउनासाथ सहिदको सम्झना हुन्छ। यही महिनामा २००७ सालको क्रान्तिका महान् सहिदको बलिदानको चर्चा हुन्छ। तत्कालीन राणा शासनविरुद्ध तथा प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गरेका महान् सहिदको सम्झना गर्दा पनि छाती गर्वले फुल्छ।

शहिदका बलिदानी खेर जादैन : उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शहिदका सपना पूरा गराउन संघर्षरत रहेको बताएका छन्। शहिदका सपना अझै पूरा भएको छैन, हामी संघर्षरत छौं, उनले भने। १३ औं मधेस बलिदानी दिवका अवसरमा लहानस्थित शहिद पार्कमा सहिदहरुको प्रतिमामा माल्यार्पण गर्दै अध्यक्ष यादवले प्रतिबद्धता जनाए, ‘शहिदका बलिदानी खेर जादैन।’ शहिदहरुले देखेका सपना पूरा गराउन जस्तोसुकै संघर्ष गर्न तयार रहेको उनले बताए।

बलिदानी दिवसमा दीप प्रज्वलन

रुपन्देहीमा पनि मधेश आन्दोलनका शहीदहरुको सम्झनामा बलिदानी दिवस मनाइएको छ। भैरहवाको मिलनचोकमा समाजवादी पार्टी र राजपा नेपाल रुपन्देहीले संयुक्त रुपमा दीप प्रज्वलन गरी बलिदानी दिवस मनाएका हुन्।

पाँच हजार बलिदानको मात्र जिम्मा लिने छुट प्रचण्डलाई छैन : धनराज गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली जनताको रगत बगाएर होली खेल्ने छुट कसैलाई नभएको बताएका छन्।

दोहोरिँदै गणेशमानको कथा

नेपालको आधुनिक राजनीतिक परिवर्तनमा विचारक, समर्पित योद्धा, कुशल संगठकहरूको योगदान अविश्मरणीय छ। आजको नयाँ पुस्ता पातबाट जन्मेको राजनीतिक पुस्ता हो र यसले ती बलिदानका नायकहरूलाई न अनुभव गर्न पाएको छ न उनीहरूले भोगेका चरम यातना र विपत्तिहरूलाई आत्मसात् गर्नैसकेको छ। यी हरफ लेख्न बस्दा प्रगतिशीलताका विषयमा लेख्ने क्रममा मुर्धन्य साहित्यकार एवम् विचारक बिपी कोइरालाले लेखेका पंक्तिहरू मलाईस्मरण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्