७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

तत्त्व फार्मस्का ‘सक्खर’ बजारमा

मौलिक एवं औषधीय गुणयुक्त सक्खर (ज्यागरी) लाई तत्त्व फार्मस्ले विभिन्न ‘फ्लेवर’मा बजारमा उपलब्ध गराएको छ।

वियरटेक ब्रान्ड ‘न्यु रिपब्लिक’ अब नेपालमा

न्यु रिपब्लिकले नेपालमा वायरलेस पर्सनल अडियो डिभाइस, स्पिकर र स्मार्टवाच लगायतका अत्याधुनिक ‘वियर–टेक’ डिभाइसहरू सार्वजनिक गरेको छ।

नेपालको पर्यटन समृद्ध गर्न गुणस्तरीय पर्यटक ल्याउनुपर्छः ड्यारेल वेड

विश्वविख्यात ट्राभल्स एजेन्सी इन्ट्रपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेडले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउन आवश्यक रहेको बताएका छन्।

संस्थापक अध्यक्ष एवं समाजसेवी ज्ञवालीको सालिक अनावरण

नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक अध्यक्ष एवं समाजसेवी हेमराज ज्ञवालीको सालिक शुक्रबार अनावरण गरिएको छ।

भक्तपुर चिनाउने प्रदर्शनी

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुर। सबैतिर घुमेर यसलाई बुझ्न कम्तिमा दुई–चार दिन त लाग्ला नै तर मंगलबार यसलाई एकै मिनेटमा चिनाउन सक्ने प्रदर्शनी भएको छ।

किन सम्झने सात साल?

२००७ साल असोज १० गते नेपाली कांग्रेसले भारतको बैरगनियामा सम्मेलन गर्‍यो। सम्मेलन विशेषगरी जहानिया राणा शासन अन्त्यमा केन्द्रित थियो। तत्कालीन राजा त्रिभुवनले भारतमा रहेका प्रजातन्त्रवादी युवाहरूसँग सम्बन्ध कायम राख्न आफ्ना विश्वास पात्र खरिदार दयारामभक्त माथेमालाई पठाएका थिए।

जसले कांग्रेसलाई जीवन दिए...!

आजकाे कांग्रेसलाई सत्ता र शक्तिको लाभमा पुर्‍याउन हिजोका सयौं नेता तथा कार्यकर्ताको संघर्ष, त्याग र बलिदानको विरासत छ।

लोकतन्त्र चाहिन्छ, यस्तो नेतृत्व चाहिन्न !

वास्तविकता यस्तो छ कि लोकतन्त्रप्रति जनताको आस्था अटुट छ तर नेताको बोलीमा रत्ति पनि विश्वास छैन।

टुटलका संस्थापक सञ्चालक भट्ट पक्राउ

प्रतिलिपी अधिकार उल्लघंन तथा अपराधिक विश्वासघात गरेको आरोपमा उनलनाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

म्याग्दी सहकारीले सेयरधनीलाई ९.५ प्रतिशत लाभांश दिने

काठमाडौंमा १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

एकायन कराते सम्पन्न

नेपाल एकायन कराते संघ बेलकोटगढी शाखाको आयोजनामा सुरु भएको प्रथम बाग्मती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता मंसिर २३ गते शनिबार सम्पन्न भएको छ।

दीर्घजीवनका लागि १३ अर्ब पुरस्कार !

अबका केही शताब्दीमा शताब्दीभन्दा बढी बाँच्नेहरूको संख्या अनौठो तरिकाले बढी हुने देखिएको छ। कतिपय विकसित मुलुकमा १०० वर्ष उमेर पूरा हुनु सामान्य भइसक्यो।

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेष्ट बैंकका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ। ९४ वर्षको उमेरमा मेडिसिटी अस्तालमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो।

उजय शाक्यलाई सीएमओ सम्मान

आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४ औं संस्करणमा ‘एसियाज मोस्ट एड्मायर्ड मार्केटिङ लिडर’ सम्मान प्रदान गरिएको छ।

बागेश्वर धाम सरकार नेपाल आउँदै

बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले आगामी भदौ २ देखि ४ गतेसम्म नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्