५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १७:३८ अपराह्न

मध्यवर्ती क्षेत्रका पीडा

मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ र निर्देशिका २०५६ ले निकुञ्ज वा आरक्षको वन पैदावार उपयोगमा प्रतिबन्ध लगाएको छ। चरिचरन गराउन पनि प्रतिबन्ध छ। तर त्यहाँका वन्यजन्तुले पुर्‍याउने हानि भने सहनुपर्ने बाध्यता छ।

बिहीबारको बन्द फिर्ता

संविधानको भावना र मर्म विपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन सच्याउन माग गर्दै बिहीबार आह्वान गरिएको बन्दा फिर्ता भएको छ। संविधानको भावना र मर्म विपरीत आदिबासी, जनजाति, मधेशी, मुस्लिम लगायतको अधिकार कटौती हुने गरी आयोगले विज्ञापन खुलाएको बिरोधमा बिहीबारका लागि आह्वान गरिएको बन्द फिर्ता भएको हो।

थारु समुदायलाई मुख्य जिम्मेवारी नदिएको सांसदको आरोप

प्रतिनिधिसभा सदस्य अमनलाल मोदी थारुले आदिबासी जनजाति थारु समुदाय पछि पर्नुको मुख्य कारण राजनीतिक दलहरुले उनीहरुलाई देशको मुख्य जिम्मेबारी दिन नचाहेको कारण खुलासा गरेका गरेका छन्। प्रगतिशील थारु समाज उदयपुरद्वारा आयोजित दुईदिने ‘आदिबासी थारु जातिको राजनीतिक अवस्था तथा नेतृत्व विकास’ विषयक प्रशिक्षणमा बोल्दै सांसद मोदीले सो कुरा बताएका हुन्।

थारु, आदिबासी जनजातिले साथ दिए संशोधनमा दुईतिहाइ पुग्छः कर्ण

मधेशी मोर्चाका नेतासमेत रहेका साद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्