२९ वैशाख २०८१ शनिबार
image/svg+xml

नेपालमै पक्राउ पर्दै भारत लुकेका अपराधी

भारतमा लोकसभाको निर्वाचन भइरहेको छ। जसका कारण नेपालमा अपराध गरेर भारतमा लुक्दै आएका ‘अपराधी’हरू नेपालमा आश्रय लिन आएका छन्।

दम्पतीको वीभत्स हत्या, दोषीलाई अझै पक्राउ गरिएन

पर्वतको जलजला गाउँपालिका– २, मल्लाज दहमा दम्पतीको हत्या भएको एक हप्ता बितिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन।

मिर्गौला तस्करीको नयाँ तरिका

यसरी आफैँ पीडित भएबापत राहत र न्याय पाउनु त कता हो कता, उल्टै आफैँ लुकेर हिँड्नुपर्ने अवस्था छ पीडितको। यसबाट अझै पनि हाम्रो समाजमा पीडकहरूकै बोलवाला छ भन्ने पुष्टि हुन्छ।

उद्योगीलाई अपराधीजस्तो व्यवहार गरी थुन्दा हत्तोत्साही बनायो: अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हत्तोत्साही बनाएको बताएका छन्।

गौर हत्याकाण्डका अपराधीलाई बचाउन जालझेल सुरु: प्रभु साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका अपराधीहरूलाई बचाउन फेरि जालझेल तथा षड्यन्त्र सुरु भएको बताएका छन् ।

शोभराजका नाममा ‘कैद छुट पुर्जी’, कारागार प्रशासन छाड्ने प्रक्रिया र विधिबारे परामर्शमा

काठमाडौँ र भक्तपुर जिल्ला अदालतले केन्द्रीय कारागार प्रशासनलाइ चार्ल्स शाेभराजलाइ छाडने व्हितकाे पत्र पठाएका छन्। पत्र प्राप्त गरेपछि कारागार प्रशासनले अध्यागमन विभागसँग परामर्रश गरिरहेकाे छ।

‘शोभराजलाई उनकै देश पठाइदेऊ’

न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मुटुको बिरामी रहेका र चालचलनमा पनि सुधार आएको भन्दै चार्ल्स गुरुमुख शोभराजको कैद मिनाहा गरी उनलाई आफ्नै देशमा पठाउन आदेश गरेको हो।

अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्लस शोभराजालाई कैदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

यौनश्रमिक महिलालाई अपराधीकरण नगर्न माग

यौनश्रमिक महिलालाई कुनै पनि खालका अपराधीकरणको दृष्टिले नहेरी व्यवहार गर्न,नीति निर्माण गर्न यौन श्रमिक महिला अधिकारका अभियन्ताहरुले माग गरेका छन्।

ज्यान मार्ने अभियोगमा फरार दुई अभियुक्त पक्राउ

जिल्ला अदालतबाट दोषी करार भए पनि भाग्दै आएका जिल्लाको रौतामाई गाउँपालिका ७ का ४४ वर्षीय अलपबहादुर रिखाम मगर र सोही ठाउँका ३७ वर्षीय पूर्णबहादुर मगर पक्राउ परेका हुन्।

कृशलाको हत्यामा दुई पुरुष संलग्न, अपराधी सार्वजनिक गर्दै प्रहरी

गत १९ गते मृत भेटिएकी त्रियुगा नगरपालिका ६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीका हत्यारा पत्ता लागिसकेकाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

२४ घण्टा नबित्दै ८१ जना फरार अपराधी पक्राउ

कपिलवस्तु जिल्लामा विगत विभिन्न मितिमा लागुऔषध, लुटपिट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएका ८१ जना मानिसहरुलाई मंगलबार २४ घण्टाभित्रमा प्रहरीले पक्रन सफल भएको हो।

अपराधीलाई संरक्षण गर्ने श्रेष्ठलाई पदमुक्त गर्न माग

जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई रिहा गराउन प्रहरी कार्यलय पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई राज्य शक्ति दुरुपयोग गरेको जनाउँदै संगठनले श्रेष्ठलाई पदमुक्त गरि पिडितलाई न्याय दिन जोडदार माग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्