१० मंसिर २०८१ सोमबार
image/svg+xml

धमाधम रुख काटेपछि बल्ल सूचना

पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रणका लागि ‘रुख काट्ने अभियान’ चलाउन मंगलबार आव्हान गरे। तर, गाउँलेले त्यस अघि नै रुख काटिसकेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्