१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पूर्णपाठ आएपछि मात्र सांसद गुरुङको निलम्बन फुकुवा

सभामुख देवराज घिमिरे नेपाली कांग्रेसका निलम्बित प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने तयारीमा छन्।

अदालतको पूर्णपाठले भन्छ: ‘सन्दिपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाए’

अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो।

प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्वोधन गर्दै उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत्र १० देखि लामो दुरीका यातायात केही समयको लागि बन्द गरेको बताए।

के छ माथेमा कार्यदलको प्रतिवेदनमा ? (पूर्णपाठ सहित)

काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी जुम्लामा अनशनरत छन्। प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा बनेको आयोगले सरकारलाई दिएको प्रतिवेदन कार्यान्वयन गर्न केसीले भनेका छन्।

सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा सडक विस्तारमा समस्या

सर्वोच्च अदालतले कंलकी –नागढुंगा सडक खण्डको विस्तारमा परेको मुद्दाको फैसला गरेको १० महिना बितिसक्दा समेत पूर्णपाठ सार्वजनिक नगर्दा सडक विस्तारमा जटिलता थपिएको छ। लामो समयदेखि फैसलाको पूर्णपाठ नआउँदा एकातर्फ सडक विस्तार कार्य अवरुद्ध भएको छ। अ

ठेकेदार र परामर्शदाताको खर्चमा विदेश सयर गर्न नपाइने (निर्देशिका पूर्णपाठसहित)

सरकारले परामर्शदाता वा ठेकेदारको खर्चमा वैदेशिक भ्रमण गर्न रोक लगाएको छ । सरकारले हालै जारी गरेको वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकामा ठेकेदार वा परामर्शदाताको खर्चमा कुनै पनि सरकारी पदाधिकारीलाई वैदेशिक भ्मणमा मनोनयन नगरिने उल्लेख छ ।

विश्वप्रकाशको नजरमा कांग्रेस हार्नुका ६ अान्तरिक कारण (पूर्णपाठ)

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजय हुनुका ६ कारण प्रस्तुत गरेका छन्।

यस्तो छ प्रदेश ४ को नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

संघीयता कार्यान्वयनको प्रक्रियामा रहँदै गर्दा तीन तहको निर्वाचन सम्पन्न भयो । निर्वाचन पश्चात गठन भएको प्रदेश सरकारले झन्डै दुई महिनापछि प्रदेश नं ४ सरकारले पहिलोपटक नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ।

जनचाहनालाई कुनै पनि हालतमा विफल हुन दिन्न: प्रम अोली (सम्बोधन पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशबासीका नाममा सम्बोधन गरेका छन्।

यस्तो छ १२ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणमा छन्। उनले शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टा छुट्टै भेट गरे।

के थियो देउवाको सम्बोधनमा (पूर्णपाठ)

काँग्रेस सभापति शेरबहादुर देउवाले विहीबार प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् । विहीबार विहान ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले राजीनामा दिएका हुन्।

राजपाको घोषणापत्र जारी, मधेस छुट्टै देश भएको दाबी (पूर्णपाठ)

राष्ट्रिय जनता पार्टी (राजपा) ले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र जारी गरको छ। बिहीबार महोत्तरीको जलेश्वरमा सार्वजनिक गरिएको घोषणापत्रमा मधेस छुट्टै देश भएको विवादास्पद व्याख्या समावेश छ।

विवेकशील साझा पार्टी घोषणापत्रका पाँच मुख्य विषय (घोषणापत्र पूर्णपाठसहित)

वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पको रुपमा हेरिएको विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको सुन्धरास्थित भत्किएको धरहरा परिसरमा कार्यक्रम आयोजना गरी पार्टीले घोषणापत्र जारी गरेको हो। घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका संयोजकहरु रवीनद्र मिश्र तथा उज्जवल थापा सहभागी थिए।

'महाअभियोग प्रस्ताव संविधानको मर्म प्रतिकूल' (अादेशको पूर्णपाठ)

निवेदकले माग गरेको अन्तरिम आदेश गर्दै गर्दा मेरो मन मलिन, उदार र अशान्त भइरहेको महसुस गरेको छु। सम्माननीय प्रधान न्यायाधीशविरुद्धको महाअभियोगको प्रस्ताव दर्ता भएके दिनदेखि यस संस्थाको सबै न्यायाधीशहरुको अनुहारमा बादल लगेको जस्तो हीन भावना जागृत भएको अवस्था प्रत्यक्ष देखिने गरी प्रतिविम्बित भइरहेको मैले देखेको, महसुस गरिरहेको छु। के यो चिन्ता र अवस्था कसैले महसुस गर्नु नपर्ने?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्