३ वैशाख २०८२ बुधबार
image/svg+xml ५:११ पूर्वाह्न

जन्मदिनको अवसरमा मेयर बालेनले ल्याए कविता संग्रह 'अश्र'

शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल मार्फत कविता संग्रह 'अश्र' ल्याउन लागेको जानकारी दिएका हुन।

बालेनलाई मानवअधिकारकर्मीहरूको खुला पत्र: लोकतान्त्रिक नेताको रुपमा स्थापित हुनुस्

मानवअधिकारकर्मीहरूले मेयर शाहलाई खुला पत्र लेख्दै लोकतान्त्रिक नेताको रुपमा स्थापित हुन आग्रह गरेका हुन्।

आफूलाई आफैँले 'मोटिभेट' गर्छन् बालेन

स्वतन्त्र उम्मेदवारबाट काठमाडौँ महानगरको मेयर बनेका शाहलाई महानगरको विषयमा काम गर्न वा महानगरसम्बन्धी कुनै पनि विषय हुँदा निकै चुनौतीहरूको सामना गर्नु परिरहेको छ।

बालेन भन्छन्ः 'तिम्रो लागि सँधै रित्तै बस्न मन छ'

नागरिकका लागि सरकारले गरेका कुनैपनि काम र योजना दीर्घकालिन र प्रभावकारी नभएको भन्दै उनले सामाजिक सञ्जालमा कविताको शैलीमा व्यङ्ग्य गरेका छन्।

मेलम्ची खानेपानीमा बालेनकाे व्यङ्ग्य: एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

सोमबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै मेयर शाहले प्रधानमन्त्रीलाई एउटै परियोजना बारम्बार उद्घाटन गरेर एउटै मन कति पल्ट जित्नुहुन्छ भन्दै व्यङ्ग्य गरेका छन्।

मेयर बालेन भन्छन्: 'यो देशले सज्जनलाई लाचार बनाउँछ'

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकुमारी घटनालाई लिएर यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका छन्।

हर्कले भने, ‘बालेन र मैले काम गर्ने स्टाइल एउटै, म अझै कडा’

प्रधानमन्त्रीलाई भेट्न मङ्गलवार राजधानी आएका साम्पाङले मेयर शाहलाई खुकुरी क्रस भएको भाद्गाँउले कालो टोपी लगाइदिएका हुन्।

कानून अनुसार नचलेका औषधि पसल बन्द गर्ने मेयर बालेनको चेतावनी

विद्यमान नियम कानुनहरू उलङ्घन गरेर औषधि पसलहरू सञ्चालन भइरहेको उजुरी परेको उल्लेख गर्दै त्यस्ता फार्मेसीहरू दश भित्र कानुनी दायरामा नआए कुनै पनि बेला बन्द गर्ने चेतावनी दिएका हुन।

टिकटकलाई बन्द होइन नियममा ल्याउ: मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटकलाई बन्द नभएर नियममा ल्याउनुपर्ने बताएका छन्।

काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने, मर्यादित भएर खेल्न मेयर बालेनको अनुरोध

महानगरका मेयर बालेन शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत यो वर्षको तिहारमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने जानकारी दिएका हुन।

बोल्न नपाएको झोकमा फोरम बैठक छाडेर निस्किए मेयर बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्।

३ वर्षभित्र बेरोजगार समाधान गर्न वर्षेनी १५ हजारलाई सीपमूलक तालिम दिन्छौँ: मेयर बालेन

आइतबार सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन शाहले वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने र यीमध्ये पाँच हजारलाई रोजगारी दिने जानकारी दिएका हुन्।

मेयर बालेन भन्छन्: चुनावी एजेन्डा भुलेको छैन, कानुनको पालना गर्दा अवरोध नगर्नू

हजारौँ काठमाडौँबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ति मानिसहरुप्रति अन्याय हुने उनले उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्