३ असार २०८१ सोमबार
image/svg+xml

चिसोले सोलुको जनजीवन प्रभावितः खुम्बुक्षेत्र सुनसान

भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडो महिनामा यस भेगमा एकछिन पनि बस्न नसकिने र वर्षमा छ महिनामात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन्। उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ।

सुरु भयो बडीमालिका तीर्थयात्रा

कालिकोट र बाजुराको सिमामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको तीर्थयात्रा प्रारम्भ भएको छ।

ज्येष्ठ नागरिकलाई देवघाट तीर्थयात्रा

स्वदेशी र विदेशी पर्यटकलाई सुविधायुक्त पर्यटक सवारीमार्फत सेवा प्रदान गर्दै आएको यात्री बस प्रालिले राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ ।

छायाँनाथ धामको तीर्थयात्रा शुरु

विश्वका चारधामभित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ। बिहीबार छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो।

हिउँदे बिदामा तीर्थयात्रा

हिउँदे बिदामा के गर्ने र कता जाने भनेर मनमा कुरा खेलिरहेको थियो। घरबाट काठमाडौंमै बसेर पढ्ने दिदीसित बस्नु भन्ने सल्लाह आयो। म लुक्लाको तेन्जिङ हिलारी विमानस्थल हुँदै काठमाडौं अवतरण गरेँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्