२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जुक्तियुक्त रैथाने ज्ञानशक्ति

वर्ष दिन पुग्दै गरेको बच्चालाई दूधमा रत्ती मात्रा शुद्धीकरण (प्रक्रिया ज्ञात नभएको) गरिएको धतुरो खुवाउँदा छातीको घ्यार घ्यार/खोकी/राति ननिदाउने जस्ता समस्या ठीक पारेको साथीको हजुरआमाले नाति पुस्तालाई सगर्व सुनाउनुहुन्थ्यो रे !

लागूऔषध नियन्त्रणमा निगरानी बढाउँदै प्रहरी

राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै जुम्लामा लागुऔषध कारोबार, ओसारपसार र सेवन गर्नेको संख्या बढेको पाइएको छ।

छ महिनामा तीन हजार पैँतालिस लागुऔषध कारोबारी पक्राउ

उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्।

मानव बेचबिखन नियन्त्रणमा नेपाल र भारतका सरोकारवाला सहमत

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न नेपाल र भारतका सरोकारवाला निकाय सहमत भएका छन्।

पटकाजन्य पदार्थमा कडाइ

चाडपर्वको समयमा पटका, भुइँचम्पा र आतसबाजी लगायतका विस्फोटक पदार्थको ओसारपसार तथा प्रयोग हुन दिन ताप्लेजुङ प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ।

१२०० मेगावाट बिजुली ओसारपसार गर्न सकिने

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो। पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन सञ्चालनमा आइसकेको छ।

अवैध रूपमा अमेरिका जान खोज्दा ठगिए युवा

रुकुम (पूर्व र पश्चिम) मा अमेरिका छिर्ने अभियानको होड चलेको छ। उक्त होडका कारण मानव तस्करी गर्नेलाई सघाउ पुगिरहेको छ।

लागूऔषध ओसारपसारमा संलग्नलाई गोली प्रहार गरी नियन्त्रण

नेपाल प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मोरङ बेलबारी गेष्ट हाउस नजिकबाट हेमन्तकुमार भगतलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।

गैंडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैंडाको खाग ओसार पसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखनका दोषी ३४ वर्षपछि पक्राउ

फरार अपराधी खोजी अभियान चलाइरहेको जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई दुबाचौरस्थित घरबाटै पक्राउ गरेको हो। पक्राउपछि तामाङलाई सोमबार जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शिब बुढाथोकीले जनाए।

लागुपदार्थ ओसारपसारमा महिला

समाचारको सारांशप्रहरीको अनुसन्धानअनुसार कैलालीको पूर्वीक्षेत्र लागुपदार्थ दुव्र्यसनको अखडा बन्दै गएको छ। खुला सीमा क्षेत्रका कारण सहजै लागुपदार्थ ओसारपसार हुने गरेको छ। सीमा क्षेत्रमा बस्ने केही भारतीय नागरिकले नेपालतर्फ व्यापक मात्रामा लागुपदार्थ कारोबार गर्ने गरेका छन्। प्रहरीले कुन व्यक्तिले यस्तो काम गरिरहेको छ भन्ने जान्दाजान्दै पनि पक्राउ गर्न सकेको छैन।

नेपाल र नाइजेरियाकाबीच मानव बेचबिखनबारे अनुभव आदानप्रदान

शान्ति पुनःस्थापना गृहले भारत तथा सोही बाटो हुँदै तेस्रो मुलुक जान लागेकालाई मानव बेचबिखनको जोखिमका बारेमा जानकारी दिने, अभिभावकलाई जानकारी नदिइ हिँड्नेलाई सेल्टरमा राखेर अभिभावकलाई जिम्मा लगाउने, उमेर नपुगेकालाई भारत जान रोक्ने, उनीहरुलाई बहकाएर लैजानेलाई प्रहरीको सहयोगमा समातेर मुद्दाको प्रक्रिया अगाडि बढाउने गरिएको गृहका लुम्बिनी प्रदेश संयोजक भूमिराज भट्टराईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्