६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

यसकारण सुध्रिनुपर्छ कांग्रेस

सातै प्रदेश सरकारमा कांग्रेस छ, कुनै प्रदेशमा सरकारको नेतृत्व पनि उसले गरेको छ। तर पनि कांग्रेस बिग्रियो, भत्कियो भन्ने चिन्ता नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकमा मात्र होइन, आलोचक र प्रतिस्पर्धी दलका नेताहरूमा पनि छ।

सरकारमा ‘आलोचक’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कामप्रति बारम्बार असन्तुष्टि व्यक्त गर्दै आएका सोही दलका दुई नेता अहिले सरकारमा सहभागी भएका छन्। नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले प्रतिपक्षीले जस्तो सरकारका गतिविधिको विरोध गर्दै आएका थिए। यति बेला उनीहरु दुवैजना सरकारमा सहभागी भएका छन्।

फेरिएकै हुन् त ओली ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शासनको डेढ वर्षमा बनाएको ‘दम्भी नेता’ को छविमा पुनरवलोकन गर्न थालेको देखिँदैछ। आफ्नो गुटभन्दा बाहिर जानै नचाहने, आलोचकलाई ‘थला पार्ने’ र अडानबाट हलचल नगर्ने उनको स्वभाव हो। अहिले आएर उनले आफूमा केही परिवर्तन गरेको अनुभूति हुँदैछ। यी परिवर्तन यथार्थ हुन् वा केही समयका लागि रणनीति, समयक्रममा खुल्ने नै छ।

आलोचकलाई अचानो

आलेखको शीर्षक आफैँ बोल्छ कि आलोचकलाई अचानोमा राख्ने प्रवृत्तिले नेपालमा जुगौँदेखि निरन्तरता पाइरहेकै छ र त मुलुक अपेक्षित गतिमा अगाडि बढ्न न विगतमा सक्यो न आजभोलि नै सकिरहेछ। आफू आबद्ध पेसा वा पार्टी नेतृत्वको शुभचिन्तकले नै हो आलोचना गर्ने, समय नघर्र्कंदै सच्चिनका लागि। भड्खालोमा गए जाओस् वा बिग्रे–भत्केको हेरेर खुच्चिङ्ग गर्न रुचाउनेले साखिल्लो पल्टेर ‘बटम–अप’ नभई ‘एस म्यान’ र ‘टप–टु–बटम’लाई आत्मसात् त्यति बेलासम्म गर्छ जतिबेलासम्म आफूले त्यसको रसास्वादन गर्न पाइरहन्छ।

ट्रम्पसँगको शिखर बैठकका आलोचकप्रति पुटिन आक्रोशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार फिनल्यान्डको हेल्सिन्कीमा भएको शिखर बैठकको आलोचना गर्ने आलोचकहरुप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रोशित भएका छन् ।

राष्ट्रपति पुटिनका आलोचक पत्रकारको गोलीहानी हत्या

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको छ। उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए।

बेलको आलोचकलाई चुप लगाउने गोल

आलोचकलाई चुप लगाउने गरी गारेथ बेलले एकल प्रयासमा उत्कृष्ट गोल गरेको दिन रियाल मड्रिडले आइतबार रियाल सोसिडाडलाई ३–१ ले हराएको छ।बोर्जा मायोरलले क्लबका लागि गरेको पहिलो गोलमा रियालले अग्रता लिएको थियो । सोसिडाडका केभिन रोडरिग्वेजले रियालका साथै आफ्नै पोस्टमा पनि गोल गरेपछि पहिलो हाफमा जिनेदिन जिदानको टोलीले २–१ को अग्रता लियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्