१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पार्टी तथा भ्रातृ संस्थाभित्रका अन्याेलमा मुख्य पदाधिकारी जिम्मेवार : महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी, भ्रातृ तथा शुभेच्छुक संस्थाको जीवन्तताका लागि मूल नेतृत्वका रूपमा रहेका पदाधिकारी दोषी रहेकाले सच्चिनु आवश्यक रहेको औंल्याएका छन्।

यसकारण सुध्रिनुपर्छ कांग्रेस

सातै प्रदेश सरकारमा कांग्रेस छ, कुनै प्रदेशमा सरकारको नेतृत्व पनि उसले गरेको छ। तर पनि कांग्रेस बिग्रियो, भत्कियो भन्ने चिन्ता नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकमा मात्र होइन, आलोचक र प्रतिस्पर्धी दलका नेताहरूमा पनि छ।

कांग्रेसका भ्रातृ संगठन निष्क्रियः महाधिवेशन अनिश्चित

सभापति शेरबहादुर देउवाबाहेक अरु पदाधिकारी मंगलबार केन्द्रीय कार्यालय सानेपामा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई कसरी क्रियाशील बनाउने भन्ने विषयमा छलफलमा जुटे। उनीहरूले बुधबार सभापति देउवासहित फेरि छलफलमा बस्ने तयारी गरेका छन्।

गगन थापाको चुनाबी अभियानमा बम अाक्रमण : घाइतेको अवस्था बुझ्न शिक्षण अस्पतालमा शुभेच्छुकको भिड (फोटो)

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापा बम आक्रमणमा घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। बुढानिलकण्ठ नगरपालिका(२ चपलीको माटो कोलनीमा चुनाबी अभियानका क्रममा उनीमाथि सोमबार आक्रमण भएको हो। घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्।

श्रेष्ठको सुरक्षाप्रति शुभेच्छुकको चिन्ता

रामेछापका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि मृतक श्रेष्ठकी दिदी सावित्री श्रेष्ठमाथि सुरक्षा जोखिम बढेको भन्दै शुभेच्छुकले चिन्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्