सुरक्षा निकायलाई हाइसन्चो
यस्तोमा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन सुरक्षाका दृष्टिकोणबाट निकै ‘सकसपूर्ण’ थियो। सोही कुरालाई ध्यान दिँदै सरकारले पहिलो ऐतिहासिक स्थानीय तह निर्वाचन तीन चरणमा गर्यो, त्यो पनि लामै समयको अन्तरालमा ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, नेपाल प्रहरीका सर्लाही प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी गंगाराम श्रेष्ठसहित भोज आयोजना गरिएको छ।
गृहमन्त्री रामबहादुर थापा 'बादल'ले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि सुरक्षा निकाय उच्च सतर्कतामा बसेका छन्।