राजधानी भित्रिने नागढुंगा–मलेखु सडक बेहाल
संघीय राजधानी काठमाडौं भित्रिने मुख्य लाइफ लाइनको रूपमा चिनिने नागढुंगा–नौबिसे–मलेखु सडक खण्डको प्रगति निकै दयनीय देखिएको छ।
संघीय राजधानी काठमाडौं भित्रिने मुख्य लाइफ लाइनको रूपमा चिनिने नागढुंगा–नौबिसे–मलेखु सडक खण्डको प्रगति निकै दयनीय देखिएको छ।
१० रुपियाँले थप एक किलोग्राम नून आउने भएकाले ती देहातीका लागि यो पनि ठूलो रकम हो भन्ने सरकारले बुझ्नै चाहेको छैन। जसको मारमा सर्वसाधारण परिरहेका छन्।
संघीय राजधानी काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरु प्रहरीको निगरानीमा परेका छन्।
यसरी पोखिएको चिजलाई सहज आँखाले हेर्दा गोलभेडा मात्र देखिए पनि खासमा यी प्रत्येक गोलभेडाका दानाभित्र किसानको मेहनत, श्रम र पसिना भरिएको छ। यसर्थ यो गोलभेडा हैन, उनीहरूको रोदन पोखिएको हो।
सरकारले सिस्नेखोला– नागढुङ्गाको सुरुङमार्ग आगामी आर्थिक वर्षभित्रै खनेर सक्ने योजना अघि सारेको छ। सरकारले यो आयोजनाको लागि आगामी आवमा पाँच अर्व २० करोड रूपैयाँ विनियोजन गरेको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकमा पर्ने सिद्धबाबा खण्डमा सुरुङ मार्ग निर्माणको कार्य शुरू गरिने घोषणा गरेको छ।