रुख काटेको एक सातापछि रुख काट्ने अभियान सार्वजनिक गर्ने चलाख वडाध्यक्ष!
रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो।
रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो।
पोखरा महानगरपालिका वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर आतङ्कबाट जोगिन ‘मेरो रुख म काट्छु’ अभियान सुरु गरेका छन्।