२६ वैशाख २०८१ बुधबार
image/svg+xml

यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ।

गर्भवतीको हवाई उद्धार

काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिए।

थाहा पाउनै गाह्रो अण्डाशयको क्यान्सर

सुटुक्कै मार्ने क्यान्सरमा पर्छ अण्डाशयको क्यान्सर पनि। यो क्यान्सर भएको सुरुमै कसरी थाहा पाउने ? हुन नदिन के गर्ने ? लगायत विषयमा प्रस्तुत छ नागरिककर्मी पवित्रा सुनारले प्रसूतिगृहका स्त्रिरोग तथा क्यान्सरविशेषज्ञ डा. कीर्तिपाल सुवेदीसँग गरेको कुराकानीको अंश ः

अझै बनेन भोजपुरमा अस्पताल, भुइँमै राखेर उपचार

सम्झौताअनुसार एक वर्षअघि नै सकिनुपर्ने ५० शैयाको भवन निर्माणको काम अहिलेसम्म ९० प्रतिशत त सकियो तर, पूर्णत पाउने ठेगान छैन। १० करोडमा ठेक्का सम्झौता भएको भवनको जिम्मा डाँफे सिद्धबाबा सगरमाथा जेभीले लिएको थियो। तर, ठेकेदार कम्पनीको लापरवाहीले एक वर्षअघि सकिनुपर्ने भवन अझै अधुरो छ।

प्रसूतिगृहमा अत्याधुनिक क्यान्सर परीक्षण सेवा

थापाथलीस्थित प्रसूतिगृहले पाठेघरसँग सम्बन्धित क्यान्सर पत्ता लगाउने दुई अत्याधुनिक परीक्षण सेवा सञ्चालनमा ल्याएको छ। प्रसूतिगृहले पाठेघरको पानी जाँचेर क्यान्सर पत्ता लगाउने परीक्षण विधि एलबिसी टेस्ट र पाठघेरको मुखको क्यान्सर जाँच गर्ने भिडियो एक्सरे 'कल्कोस्कोपी' सेवा सञ्चालन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्