२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

श्रीलङ्का क्रिकेट बोर्डमाथिको प्रतिबन्ध फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

सरकार र विप्लवबीच तीनबुँदे सहमति

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपामाथि लगाएको राजनीतिक प्रतिबन्ध फुकुवा गरेको छ। वार्तामा विप्लवसँग गरिएको सहमतिअनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गरेको हो। बैठकले विप्लव नेकपासँग गरिएको तीनबुँदे सहमति पनि अनुमोदन गरेको छ। सरकारको यो निर्णयसँग शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्