आइसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई
आइतवार भएको विश्वकपको फाइनल खेलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलिया चौथो पटक उपाधि जित्न सफल भएको हो।
आइतवार भएको विश्वकपको फाइनल खेलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलिया चौथो पटक उपाधि जित्न सफल भएको हो।
दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आजको अन्तिम खेल बेनोनीमा दिउँसो १ः४५ बजे सुरु हुनेछ।
आइसीसी यू– १९ विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबीच खेल हुने भएको छ।
भारतका लागि सचिनले सर्वाधिक ९६ र कप्तान उदयले ८१ रन बनाए। अन्य खेलाडीले भने २० रन पनि कटाउन सकेनन्।
आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको तेस्रो विकेट झरेको छ।
आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको दोस्रो विकेट झरेको छ। आकास त्रिपाठी आउट भएका हुन्।
आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको पहिलो विकेट झरेको छ। विपिन रावल आउट भएका हुन्।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा सुरु भएको खेलमा नेपालले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ्ग गरिरहेको छ।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा सुरु भएको खेलमा नेपालले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको हो।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा हुने नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।
नेपालले आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको आफ्नो पहिलो खेल पर्सि माघ १७ गते खेल्ने भएको छ।
सुपर सिक्समा पुगेको नेपालले अब दुई खेल खेल्ने छ। नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेलमा बङ्गलादेश र दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।
आइसीसी यू१९ विश्वकप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध १९७ रन बनाएको छ।
आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले टस जितेको छ। टस जितेको नेपालले पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।