२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

ठूला आयोजना निर्माण सरकारको प्राथमिकतामा :प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला पूर्वाधार आयोजना निर्माणको काम सरकारको प्राथमिकतामा रहेको बताएका छन्। नेपाल इन्जिनियर्स एशोसियशनको १६औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन सत्रमा बोल्दै उनले आधुनिक विकासको मुख्य प्राथमिकता पूर्वाधार क्षेत्रमा हुनुपर्ने बताए।

स्वास्थ्य क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता छ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताएका छन्।

अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको अध्यक्षमा श्रेष्ठ

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर्स अफ कमर्स नेपाल (एमच्याम) अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन्।

चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी

कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ। सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो।

खेल संघ वर्गीकरणको तयारी

खेल क्षेत्रमा लामो समय क्रियाशील खेलविज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ।

जरुरी महत्वका प्रस्तावले संसदमा पाउँदै प्राथमिकता

प्रतिनिधिसभाका दुई वटा अधिवेशनमा जरुरी महत्वको प्रस्ताव माथि छलफल नै भएन।कुनै पनि प्रस्तावमाथि छलफल नभएपछि संसदको अधिवेशन अन्त्यसँगै सबै प्रस्ताव निष्क्रिय हुँदै आएका छन्।

बालबालिकाको मुद्दालाई प्राथमिकता दिन आग्रह

बालबालिकाको मुद्दालाई मिडियाले प्राथमिकता दिई प्रकाशन प्रशारण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्। आजका बालबालिकालाई सचेत र संगठित बनाए मात्रै भोलिको देशको भविष्य राम्रो हुने भन्दै सहभागीहरुले बालबालिकासँंग सम्वन्धित समाचारले स्पेश पाउनुपर्ने बताए।

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन्।

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गरेका छन्।

जलवायु परिवर्तन प्राथमिकतामा नपरेकामा चिन्ता

राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको १६औं योजनाको अवधारणा पत्रमा जलवायु परिवर्तनलाई प्राथमिकता नदिएकामा वातावरण क्षेत्रमा कार्यरत ११ संस्थाले चिन्ता व्यक्त गरेका छन्।

‘भलिबलको विकासमा सरकारको प्राथमिकता’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताएकी छिन्।

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ :मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

सहश्रब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिएका छन्।उनले भने, ‘सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ। यसका लागि नेपालले आफ्ना योजना, नीति तथा कार्यक्रममा सहश्राव्दी लक्ष्यलाई एकीकृत ढङ्गले अगाडि वढाएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्