२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विभिन्न कसुरमा फरार ६ जना पक्राउ

विभिन्न कसुरमा फरार रहेका ६ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले फरार रहेका ६ जनालाई शुक्रबार पक्राउ गरेको हो।

आशा दिलाएर फर्के अमिर

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आएका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल र कतारबीच विभिन्न ६ वटा क्षेत्रमा सहकार्य र समझदारी गरेर बुधबार स्वदेश फर्किएका छन्।

प्रधानमन्त्रीसँग भेट्दै कतारका राजा, हुनेछन् विभिन्न सम्झौतामा हस्ताक्षर

दुईदिने भ्रमणका लागि मङ्गलवार नेपाल आइपुगेका कतारका राजना थानी र प्रधानमन्त्रीबीच अहिले बिहान १० बजे होटल सोल्टीमा भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ।

कतारी राजा काठमाडौंमा नेपालमा लगानीको अपेक्षा

नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।

कतारी राजा आउँदा सार्वजनिक सवारीसाधन बन्द नहुने, विमानस्थल भने आधाघन्टा बन्द हुने

कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज काठमाडौँ आउँदा सवारीसाधन बन्द नगर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कामदारको सुरक्षा प्राथमिकतामा राख्न सुझाव

कतारी राजाको नेपाल भ्रमणमा आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकताका साथ समेट्नुपर्ने माग अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइ्टस वाचले गरेको छ।

आज यसरी आउँदैछन् कतारका राजा थानी, यस्तो छ कार्यक्रम

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणमा पहिलोपटक आजनेपाल आउन लागेका छन्।

आज नेपाल आउँदै कतारी राजा

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा सेख तमिम बिन हमाद अल थानी पहिलो पटक दुईदिने भ्रमणमा नेपाल आउने भएका छन्।

चौतारीमा ‘राजा’ भेटियो !

गृहमन्त्रीको हातबाट प्राप्त हुने ताजा–ताजा लड्डु लोकतन्त्रको अपूर्व उपलब्धि हो। अब लोकतन्त्रको नयाँ गीत पनि लेखिनुपर्छ–चौतारीमा गृहमन्त्री भेटियो...!

पूर्व राजा ज्ञानेन्द्रले भने: ‘विधि, शब्द र रूप जति बदलिए पनि गुणात्मक परिवर्तन हुन सकेन’

पूर्व राजा ज्ञानेन्द्र शाहले विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन्।

‘देश परनिर्भरतातिर धकेलिंदै छ, सबै मिलेर उकासौं’

पूर्वराजा ज्ञानेन्द्र शाहले अथाह सम्पदा हुँदाहँुदै पनि देश परनिर्भरतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

दाइजोका रूपमा भित्र्याइएको अछामी होरी

समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने होरीको इतिहास भने फरक छ।

पराईसँग वीरता प्रदर्शनी, निरंकुश शासकको कठपुतली

जबजब नेपाली इतिहासको कुरा आउँछ, तबतब नेपाली सुरक्षा निकायको पौरख र पराक्रमले स्वाधीन मुलुक बनेको गौरवपूर्ण इतिहास सबैका मनमा झल्किन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्