३० वैशाख २०८१ आइतबार
image/svg+xml

पहिलोपटक चीन हुँदै नेपाली वस्तु जापान निर्यात

चीनसँग पारवहन सम्झौता भएको आठ वर्षपछि नेपालले चीनको बन्दरगाह प्रयोग गरेर सामान तेस्रो मुलुक निर्यात सुरु गरेको छ।

अन्तर्राष्ट्रिय व्यापार मेलाको स्टल बुकिङ खुला

नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि स्टल बुकिङ खुला गरेको छ । महासंघले आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा मेला आयोजना गरेको छ ।

‘विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन लैंगिकमैत्री नीति आवश्यक’

अन्तर्राष्ट्रिय व्यापार केन्द्रका एसोसिएट इकोनोमिक अफेयर्स अफिसर जेम अर्बाेले नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुखमा अघि बढ्न पनि नेपालले लैङ्गिक समानता प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताइन्।

कृषिजन्य वस्तु आयात ७३ अर्बले घट्यो

मुलुकको अर्थतन्त्रमा समस्या देखिएर उपभोक्ताको उपभोग क्षमतामा ह्रास आउँदा दैनिक उपभोग्य वस्तुको आयातमा ठूलो गिरावट आएको छ।

छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न, २ करोड बराबरको कारोबार

व्यापार मेलामा महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता थियो।

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो।

रसुवागढी नाका जोड्ने सडकमा डेढ वर्षभित्र ३२ वटा पुल निर्माण सकिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–स्याफ्रु सडक खण्डमा ३२ वटा पुल निर्माण गरिने भएको छ। ती पुल डेढ वर्षभित्र निर्माण भइसक्ने छन्। हाल गल्छीदेखि मैलुङहुँदै स्याफ्रुसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ। जसमा पुल निर्माण पनि पर्छ।

आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित

कोरोना संक्रमणका कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्