१० मंसिर २०८१ सोमबार
image/svg+xml

३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र

सरकारले करिब एक अर्बको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ।

महिला उद्यमीसँगको सम्झौता पाँचखाल नगरपालिकाद्वारा उलंघन

महिलाको उद्यमशीलता विकास, उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै महिलालाई रोजगारी सिर्जना गर्न काभ्रेको पाँचखालमा निर्माण गर्न लागिएको महिला उद्यमी हरित औद्योगिक पार्क विवादमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्