२ असार २०८१ आइतबार
image/svg+xml

लगानी सम्मेलनको दोस्रो दिन आजः यी विषयमा छलफल हुँदै

आइवारबाट काठमाडौँमा सुरु भएको लगानी सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् भने पहिलो सत्रमा ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयमा छलफल हुनेछ।

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन्।

दूधको भुक्तानी नपाउँदा किसानलाई गाई–भैंसी पाल्न कठिन

सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाई–भैंसी पाल्न कठिन भएको बताएका छन्।

पुँजीवाद भर्सेस् लोकतन्त्र

प्रविधिको दौडमा विजयी कम्पनीले विभिन्न रणनीतिमार्फत आफ्नो बजार शक्तिलाई सशक्त पारेका छन् र प्रविधिगत एकाधिकारमार्फत मुनाफा सुनिश्चित गरेका छन्।

१ अर्ब बराबरको दुध अझै मौज्दात, बिक्री नहुँदा रकम भुक्तानीमा समस्या

किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ।

चितवनका किसानले पाएनन् दुधको ५२ करोड भुक्तानी

चितवनको कालिका नगरपालिका– ६ स्थित नव मिलिजुली दुग्ध सहकारी संस्थामा दैनिक १४ सय लिटर दुध संकलन हुन्छ।

दुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या

जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो।

कृषि बजार प्रवर्द्धनमा उत्पादनमूलक साझेदारी अनुदान

खरिदकर्ताको माग बमोजिम उत्पादन गरिने बालीनाली, पशुपक्षी, गैह्र काष्ठ वन–पैदावार र औषधीजन्य वनस्पति आदि खरिद–बिक्री गर्ने समन्वयकारी भूमिका निर्वाह गर्न कृषक समूह, कृषि सहकारी र उत्पादक संघसंस्थालाई आयोजनाले अनुरोध गरेको छ।

‘सरकारले उर्जाको आन्तरिक खपत बढाउने प्रयत्न गरिरहेको छ’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उर्जाको आन्तरिक खपत बढाउन सरकारले आवश्यक नीति तथा कानुन निर्माणमा जुटेको बताएका छन्।

ऊर्जा उद्यमीहरुले व्यापार मात्रै नगरी देश विकासको लागि योगदान पनि गरिरहेका छन्: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतका तहमा काम गरिरहेको बताएका छन्।

कृषि उपजले बजार पाएन, मर्कामा परे किसान

इलामका किसानले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका छन्।

११ हजार ७६९ मेगावाट पुर्‍याउने लक्ष्य

राष्ट्रिय योजना आयोगले स्रोह्रौं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) को दोस्रो मस्यौदामा आगामी पाँच वर्षमा ११ हजार सात सय ६९ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्