न्युरोडमा महानगर र सडक विभाग आम्नेसाम्ने
न्युरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौं महानगर आम्नेसाम्ने भएका छन्।
न्युरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौं महानगर आम्नेसाम्ने भएका छन्।
आजको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको न्युरोड शाखा धर्मपथ काठमाडौंमा स्थानान्तरण भएको छ।
काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि त्यहाँ निःशुल्क पार्किङ सुरु भएको हो।
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको भन्दै व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन्।
महानगरपालिकाले आज (मंगलबार) देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको हो।
काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि उनीहरू सटर बन्द गरेर आन्दोलनमा निस्केका हुन्।
महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।
महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रम गरेका छन्।
अवैध सुनको कारोबार गरेको आरोपमा पक्राउ परेका न्युरोडस्थित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेसँग प्रहरीले झण्डै आठ किलो सुन बरामद गरेको छ।
प्रहरीले काठमाडौँको न्युरोडस्थित एक सुन गाल्ने कारखानामा छापा मारेर सञ्चालकलाई पक्राउ गरेको छ।
सिटिजन्स बैंक र न्युरोडस्थित रन्जना सिनेप्लेक्स बीच बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने सम्झौता भएको छ।
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन।दुवै खेल दिउँसो तीन बजे हुनेछ।
शनिबार कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्वमा सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेमा शुभ हुने जनविश्वास रहेका कारण आजको दिन सुनचाँदी पसलहरुमा मानिसहरुको भिड लागकाे हाे।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने चापलाई ध्यान दिँदै चार दिनसम्म दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको छ।