३ असार २०८१ सोमबार
image/svg+xml

इटहरी गोल्डकपः आज अन्तिम क्वाटरफाइनलमा एनआरटी र चर्च ब्याइज भिड्दै

आजको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ।

गुहेश्वरी मर्चेन्टको न्युरोड शाखा धर्मपथमा स्थानान्तरण

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको न्युरोड शाखा धर्मपथ काठमाडौंमा स्थानान्तरण भएको छ।

आजदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि त्यहाँ निःशुल्क पार्किङ सुरु भएको हो।

न्युरोड व्यवसायी आज पनि आन्दोलनमा (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको भन्दै व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन्।

महानगरले पार्किङ निषेध गरेपछि आन्दोलनमा निस्किए न्युरोडका व्यवसायी

काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि उनीहरू सटर बन्द गरेर आन्दोलनमा निस्केका हुन्।

आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङमा रोक

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।

महालक्ष्मी बैंकद्वारा सामाजिक कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रम गरेका छन्।

सुन गाल्ने कारखानाबाट झण्डै आठकिलो सुन बरामद

अवैध सुनको कारोबार गरेको आरोपमा पक्राउ परेका न्युरोडस्थित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेसँग प्रहरीले झण्डै आठ किलो सुन बरामद गरेको छ।

सिटिजन्स बैंक र रञ्जना सिनेप्लेक्स बीच सम्झौता

सिटिजन्स बैंक र न्युरोडस्थित रन्जना सिनेप्लेक्स बीच बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने सम्झौता भएको छ।

न्युरोडमा सुनचाँदी किन्नेको भिड (फोटोफिचर)

शनिबार कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्वमा सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेमा शुभ हुने जनविश्वास रहेका कारण आजको दिन सुनचाँदी पसलहरुमा मानिसहरुको भिड लागकाे हाे।

न्युरोड क्षेत्रमा आजदेखि चार दिन गाडी गुडाउन नपाइने

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने चापलाई ध्यान दिँदै चार दिनसम्म दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्