६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

माउन्टेन ग्लोरीको सेयर निष्कासन सम्झौता

माउन्टेन ग्लोरीले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्न एल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने

दुवै संस्थाले विशेष साधारणसभाको निर्णयद्वारा पारित प्रस्ताव बमोजिम एनआइबिएल एस क्यापिटलमा मेगा क्यापिटल मार्केट्सलाई प्राप्त गर्ने र गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूले सकार्ने निर्णयसमेत गरेको छ।

एनआइबिएल एस क्यापिटल र देवयान इन्टरनेसनलबीच सम्झौता

म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फन्डको कर्पोरेट पे रोल एसआइपी अन्तर्गत व्यवस्थित लगानी योजनाको लागि सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्