२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

माउन्टेन ग्लोरीको सेयर निष्कासन सम्झौता

माउन्टेन ग्लोरीले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्न एल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

ग्लोरीले सय रूपैयाँ अंकित दरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न एल एसलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको हो।

सेयर निष्कासन कार्यका लागि कम्पनीको तर्फबाट अध्यक्ष सुनिलभक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा साधारण सेयर निष्कासन गरिने सम्झौता गरिएको छ।

प्रकाशित: १४ माघ २०८० ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App