५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

समयमा रोग पहिचान नहुँदा कुष्ठरोग संक्रमितको स्वास्थ्यमा जटिलता

अस्पतालमा चालु आर्थिक वर्ष २०८०-०८१ को ६ महिनामा ६० जना कुष्ठरोगका नयाँ संक्रमित फेला परेका छन्।

कुष्ठरोगको नयाँँ संक्रमण बालबालिकामा बढी

बालबालिकामा कुष्ठरोग लाग्ने दर बढेको नेपाल कुष्ठरोेग नियन्त्रण तथा कुष्ठरोग अपांगता व्यवस्थापन शाखाले जनाएको छ।

म्याग्दीमा तीनजना नयाँ कुष्ठरोगी

जनस्वास्थ्य समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलन घोषणा गरिए पनि यस वर्ष म्याग्दी जिल्लामा तीनजना नयाँ कुष्ठरोगी भेटिएका छन्।

मधेसमा सबैभन्दा धेरै कुष्ठरोगी, कुन प्रदेशमा कति ?

महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आव २०८९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ। कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन्।

आज ७१ औँ विश्व कुष्ठरोग दिवस

कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतवार मनाउन सुरु गरिएको हो।

मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने मुख्य नाराका साथ आज सत्तरीऔं विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

दुई वर्षयता इलाममा छैनन् कुष्ठ रोगी

इलाममा २ वर्षयता कुष्ठरोगका कुनै पनि बिरामी पाइएका छैनन्। आर्थिक वर्ष २०७७/०७८ यता इलामका कुनै पनि स्वास्थ्य संस्थामा कुष्ठ रोगी फेला नपरेका हुन्।

कर्णालीमा ४९ नयाँ कुष्ठरोगका विरामी थपिए

कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन्। आइएनएफ सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीमा ४९ जना नयाँ कुष्ठरोगी थपिएका हुन्। नयाँ थपिएका मध्ये प्रदेश राजधानी सुर्खेतका १४ जना छन्।

घटेनन् कुष्ठरोगी, सरकारको लक्ष्यलाई चुनौती

सन् २०१० मा निवारण घोषणा भएको कुष्ठरोगको अवस्था दश वर्षदेखि उस्तै रहेको छ। बर्सेनी नयाँ कुष्ठरोग लाग्नेको संख्या तीन हजारभन्दा बढीको रहेको विभिन्न तथ्यांकले देखाएको छ।

कुष्ठरोगका ३ हजार नयाँ विरामी भेटिए

आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो। आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार २४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्ता लागेको थियो।

कुष्ठरोग निवारणमा समाज बाधक

झापाका ३० वर्षीय कमल नेपाली (नाम परिवर्तन)ले आफूलाई कुष्ठरोग लाग्ला भनेर सपनामा पनि सोंचेका थिएनन्। केही समयअघि शरीरमा फुस्रो दाग देखियो भने हातखुट्टाका नसाहरू पनि दुख्न थाल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्