९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

लगानी सम्मेलनमा ६० देशका प्रतिनिधि : लगानीकर्तालाई भरोसा दिलाउने प्रयास

विदेशी लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा ६० देशबाट ६८० सहित २१ सय ६३ प्रतिनिधि सहभागी छन्।

नेपालको पर्यटनमा चीन र भारतका पाहुनाको भरोसा

छिमेकी मुलुक भारत र चीनबाट विदेश भ्रमणमा निस्किने केही प्रतिशत पर्यटक तान्न सके नेपालको पर्यटन फस्टाउन सक्छ।

‘विश्वास गर्दा धोका, भरोसा राख्दा निराशा’

अहिले आशा गरिएका युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले पदाधिकारी बनेको दुई वर्षसम्म पनि भरोसा जगाउन सकेनन्।

लोकतन्त्रप्रति नागरिकको भरोसा बढ्दै गयो :राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति नागरिकको भरोसा र जागरुकता उत्साहजनक ढंगले बढेको बताएका छन।

संकटापन्न अर्थतन्त्रका भरोसाका क्षेत्र

जसको दुःखको कमाइले देशको अर्थतन्त्रको सुरक्षा गरिरहेको छ, तिनैको जीवनको सुरक्षा र सुविधामा राज्य गम्भीर बन्न नसक्नु विडम्बना नै भएको छ।

आयोगप्रति द्वन्द्वपीडितको भरोसा गुम्दै

ढिलो गरी पटक पटक गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगले गतिलोसँग काम नगरिदिँदा सशस्त्र द्वन्द्वपीडित निरास बनेका छन्। कतिपय पीडित र पीडित परिवारलाई आयोग के हो र यसले के गर्छ भन्नेबारे समेत जानकारी छैन। स्थानीय शान्ति समितिमार्फत ६ वर्षअघि आफन्त खोज्न र न्यायका लागि भन्दै आयोगमा उजुरी दिएकाहरू आजसम्म कुनै सुनुवाइ नहुँदा निरास बनेका हुन्।

सशस्त्र प्रहरीको भरोसामा सीमा क्षेत्रका नागरिक

सशस्त्र प्रहरी बस्ने गरी स्थापना गरिएको बिओपीले गर्दा नेपालतर्फ सीमा क्षेत्रमा बसोबास गर्ने मानिस सुरक्षाको पूर्ण अनुभूति गर्न थालेका छन्। विगतमा चोरी डकैतीको मार खेपिरहेका सीमा क्षेत्रका बासिन्दा अहिले निर्भिकतासाथ आफ्नो व्यापार र व्यवसायमा लागेका छन्।

भगवान भरोसामा गाउँ!

निरन्तरको बर्षातपछि रोल्पाका अधिकांश सडक अवरुद्ध भएका छन् । ग्रामिण सडक मात्र नभएर चल्तीका सडक समेत बर्षातपछिको पहिरोले गर्दा बन्द भएका हुन् ।

कोरोना उपचारमा कर्णाली भरोसा

एक साताअघि हुम्लाका एक स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था कोरोना संक्रमणका कारण जटिल बन्दै गएपछि हेलिकप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइयो । उनको अहिले उपचार भइराखेको छ । झण्डै एक महिना अघि सुर्खेतका ६ जना संक्रमित अस्पताल खोज्दै जुम्ला पुगे ।

कोरोना कहर : ‘डाक्टर भरोसा’ ! कि ‘भगवान भरोसा’ !

घुमाउरो पारामा सरकारले कोरोनाविरुद्धको लडाईमा आत्म सर्मपण गरिसकेको अबस्थामा आम जनताको स्वास्थ्य ‘डाक्टर भरोसा’ कि ‘भगवान भरोसा’मा टिकेको छ ।

अझै गिरहत शासनमा हरुवा/चरुवा

सप्तरीको सुरुङ्गा नपा–१ तेत्तरी गाउँका ७० वर्षीय रामदेव सदाले ६ दशकभन्दा बढी भयो, गिरहत (जमिनदार)को घरमा हरुवा (हलो जोत्ने) र चरुवा(गाई–भैँसी चराउने) काम गरेको। जीवनको ऊर्वर समय अरुका लागि खर्चेका उनी अहिले भने ‘रामभरोसा’ जिन्दगी बाँचिरहेका छन्। त्यो पनि जिन्दगी जस्तै जर्जर झुपडीमा।

बुट मोडल : भ्रम र भरोसा

पछिल्लो समय सार्वजनिक विकास–निर्माणका क्षेत्रमा स्वदेशी वा विदेशी निजी क्षेत्रलाई समेटी देशको पूर्वाधार विकासको जिम्मेवार सहयात्री मात्र नभई हिस्सेदार नै बनाउने हेतुले सार्वजनिक–निजी–साझेदारी (बुट) मोडलको अवधारणालाई आत्मसात् गर्न थालिएको छ।

जोखिममा अग्नि नियन्त्रक, सुरक्षा भगवान् भरोसा

वीरगन्जको पटेलनगरपस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार बिहान ग्यास चुहावट भएको खबर आएपछि वीरगन्ज महानगरपालिकाको दमकल सेवा (जुद्ध वारुणयन्त्र) का कर्मचारी घटनास्थलतर्फ हुइँकिए । घटनास्थलमा दमकल रोकेर अग्नि नियन्त्रक (फायर पाइटर) बाहिरमात्र के निस्केका थिए ग्यास विस्फोट भयो र आगोको मुस्लो छुट्यो । मुस्लोमा परी २ जना अग्नि नियन्त्रकको मृत्यु भयो भने अन्य दुईजना गम्भीर घाइते भए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्