विद्युत् नियमन आयोगमा अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान
सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ।
सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन्।
बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो ।
लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन। गत वर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए।
संविधान जारी भएको तीन वर्ष पुग्नै लाग्दा बल्ल सरकारले नयाँ आठ संवैधानिक आयोग गठन प्रक्रिया सुरु गरेको छ । संवैधानिक परिषद् सचिवालयले आठ संवैधानिक परिषद्का अध्यक्ष र सदस्यका लागि सार्वजनिक रुपमा दरखास्त आह्वान गरेको छ ।
नेपाली काँग्रेस पर्वतले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको दाबी गर्ने सबैको नाम केन्द्रमा पठाएको छ । केन्द्रको परिपत्रअनुसार तीन÷तीन जनाको नाम छनौट गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत गरेका सबै नाम केन्द्रमा पठाउने निर्णय गरेको काँग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले बताए ।
रोजगारीका लागि कोरिया लैजाने खुड्किलो आठौं कोरियन भााषा परीक्षामा दरखास्त दिएकामध्ये १० प्रतिशत परीक्षामा सहभागी भएनन्।
रोजगार अनुमतिप्रणालीअन्तर्गत कोरिया जानकालागिभरेको भाषा परीक्षाको दरखास्तमा १५ हजारजनाको त्रुटिफेला परेको छ। पहिलोपटक अनलाइनमार्फत दरखास्त संकलनगरिएकोमा १५ हजार निवेदकमध्ये केहीले फोटो, केहीले नामतथाजन्ममितिमा फरक विवरण भरेका हुन्।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि आवश्यक पर्ने भाषा परीक्षामा दरखास्त दिने अवधि दुई दिन बाँकी रहँदै गत वर्षभन्दा बढी प्रतिस्पर्धीले फारम भरेका छन्।
स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति बन्न पहिलो पटक आह्वान गरेको खुला विज्ञापनमा ३० जनाले निवेदन दिएका छन्।