६ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन

जंगी अड्डाले आज सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वी

नेपाल प्रहरीले माग्यो १ हजार ९५० पदका लागि दरखास्त, खेलाडी १४ जना

यीमध्ये १ हजार ८५६ जना प्रहरी जवान मात्र छन्। १४ जना खेलाडी मागिएको छ। अन्यमा भान्छे ५३ जना, हजाम ७ जना, कुचिकार २० जना छन्।

त्रिवि उपकुलपतिको सर्ट लिष्टमा १४ जनाको नाम (नामावलीसहित)

समितिले एक सूचना प्रकाशित गर्दै उपकुलपतिको सर्ट लिष्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो।

बीमा कम्पनीले माग्यो प्रमुख कार्यकारी अधिकृत

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदकालागि आवेदन माग (सूचनासहित)

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदकालागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना निकालेर प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माग्यो ६० जना कर्मचारी

कम्पनीले नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ती गर्नका लागि आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

इन्जिनियरिङ परिषदद्वारा दर्तावाला इन्जिनियरको दरखास्त आह्वान

नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरको दर्ता परीक्षाको दरखास्त आवेदन आह्वान गरेको छ।

कर्णाली लोक सेवाले माग्यो विभिन्न पदमा २४ जना कर्मचारी

आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो।

मापदण्ड सच्चाएर उपकुलपतिका लागि दोस्रो पटक आवेदन माग

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठन गरिएको समितिले फेरी दरखास्त आह्वान गरेको हो।

रद्द भयो त्रिवि उपकुलपति पदपूर्तिको दरखास्त आह्वान सूचना

त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको रिक्त रहेको पदपूर्तिका लागि गत २० गते निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द भएको जनाएको छ।

त्रिविमा खुला प्रतिस्पर्धाद्वारा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो।

डाटा हराएपछि पुनः दरखास्त पेश गर्न लोकसेवाको आह्वान, जेठ १८ गतेसम्म म्याद

उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्