५ आश्विन २०८१ शनिबार
image/svg+xml

चुनावको धपेडी पछि आराम गर्दै ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली केही दिन सार्वजनिक कार्यक्रममा नगई निवासमै आराम गर्ने भएका छन् ।

आराम चाहन्छिन् दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला सञ्जय लिला भन्सालीको फिल्म 'पद्मावती'मा व्यस्त छिन्। यो फिल्ममा दीपिकासँगै शाहिद कपुर र रणवीर सिंहलाई पनि देख्न सकिन्छ। 'पद्मावती'को काम सकिएपछि उनी 'माफिया क्विन'का रूपमा परिचित सपना दिदीको जीवनीमा आधारित फिल्म 'सपना दिदी'मा व्यस्त हुनेछिन्।

रोनाल्डोले आराम गर्ने

च्याम्पियन्स लिगमा एथलेटिको मड्रिडविरुद्ध सानदार प्रदर्शन गरेका रियाल मड्रिड स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगाको आगामी एक खेल नखेल्ने भएका छन्। रियालले आइतबार रेलिगेसनमा परिसकेको ग्रानाडासँग खेल्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्