१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

विश्व शान्तिको कामना गर्दै मोन्लम पूजा

बुद्ध जन्मस्थल लुम्बिनीमा मोन्लम पूजा सुरु भएको छ। विश्व शान्तिको कामना गर्दै सुरु गरिएको मोन्लम पूजा पाँच दिनसम्म चल्ने छ।

आर्थिक स्थायित्वको चुनौती

विकासोन्मुख देशमा हाल देखिएको क्रृण संकटले सन् २००८–२००९ मा देखिएको वित्तीय संकटको जस्तो प्रभाव नदेखाए पनि यसले दीर्घकालीन प्रभाव पार्ने भने निश्चित छ। यसलाई नियन्त्रणबाट बाहिर जान नदिन तत्काल अन्तर्राष्ट्रिय प्रयास हुन आवश्यक देखिएको छ।

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पूर्व र पश्चिममा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क उपलब्ध गराउने भएको छ।

पाँच दिनदेखि बालक बेपत्ता

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट बेपत्ता भएका छन्। उनी पाँच दिनदेखि सम्पर्कमा छैनन्।

पहिरो पन्छाउन नसक्दा नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात ठप्प

पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन। जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको हो।

श्रीलङ्काले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने घोषणा

श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन्।

अझै पाँच दिनसम्म तराईमा तातो हावा चल्ने, बच्नलाई यी उपाय अपनाउनुस्

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू) को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

अझै पाँच दिन तातो हावा चल्ने, घरभित्रै बस्न महाशाखाकाे सुझाव

देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द

सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ। यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ।

कामदारलाई पाँच दिन होटल क्वारेन्टिन

मन्त्रिपरिषद्ले जारी गरेको नयाँ मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट फर्कनेसँग कोरोनाको नेगेटिभ पिसिआर रिपोर्ट र होटल बुकिङ हुनुपर्नेछ।

पोखरा–काठमाडौं हवाई सम्पर्क पाँच दिनदेखि विच्छेद

६ दिनको यो अवधिमा पोखरा विमानस्थलबाट मात्र १४१ वटा उडान रद्द भएका छन्। त्यसले विमानस्थल मात्र नभई पोखराको पर्यटन र हवाई क्षेत्रलाई समेत आर्थिक रूपमा नोक्सान पुर्‍याएको छ। बुधबार बिहान खुलेको पोखराको मौसम केही समयपछि बिग्रँदा दिनभर उडान हुन नसकेको विमानस्थलले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्